आज कतारबाट चार्टर्ड उडानमार्फत २० नेपालीको शव आउँदै, बोर्डले घरसम्म पुर्‍याइदिने

काठमाण्डौ – कतारबाट आज २० नेपालीको शव ल्याइने भएको छ । कतार एअरवेजको चार्टर्ड जहाजमार्फत २० जना नेपालीको शव दिउँसो काठमाण्डौ आइपुग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएको शव वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाल...

सम्बन्धित सामग्री

मलेसियाबाट एकै दिन २४ नेपालीको शव र अस्थु नेपाल आइपुग्यो

काठमाडौँ । मलेसियाबाट शनिबार एकै दिन २४ जना नेपालीको शव र अस्थु नेपाल आइपुगेको छ । वायुसेवा निगमको वाइडबडी विमानले रोजगारीको सिलसिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव र अस्थु नेपाल लेराएको हो । वैदेशिक रोजगार बोर्डले मलेसियाबाट नौ वटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ […]

मलेसियामा ज्यान गुमाउने २३ नेपालीको शव आइपुग्यो

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसिया ज्यान गुमाएका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। विभिन्न समयमा मृत्यु भएका २३ नेपालीको शव र तीन जनाको अस्तु शनिबार काठमाडौं आइपुगेको हो। क्वालालम्पुरबाट नियमित उडानमार्फत् नेपाली नागरिकको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्धन बोर्डले जनाएको छ।परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु ल्याइएको छ। बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव शनिबार नै आफन्तको जिम्मा लगाइएको जनाइएको छ। मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मु

भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सले ल्यायो पाँच नेपालीको शव

काठमाण्डौ – अन्तर्राष्ट्रिय उडान बन्द हुँदा साउदीमा अड्किएका पाँच नेपालीको शव नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको पहलमा भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सको वाइड बडी जहाजले हिजो पाँच नेपालीको शव ल्याएको बोर्डले जनाएको छ ।  नियमित उडान रोकिए पनि नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई साउदी लैजान सरकारले अनुमति दिएपछि नेपाल एयरलाइन्सले चार्डड उडान गरेको हो । जाँदा भारतीय नागरिक लिएर गएको वाइड बडी जहाजले फर्कदा भने नेपालीको शव लिएर फर्किएको बोर्डले जनाएको छ ।&n...

विदेशबाट एकैदिन १५ नेपालीको शव आयो

देशिक रोजगारीका क्रममा विदेशमा  ज्यान  गुुमाएका  श्रमिकको  शव  स्वदेश ल्याइएको छ। आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डका अनुुसार आइतबार त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्लमा   आइपुुगेका   १५   वटा   शवमध्ये मलेसियाबाट  १२  वटा,  साउदी  अरबबाट  दुुईवटा  र कतारबाट एकवटा शव एकैपटक  ल्याइएको हो। यसअघि  गत  माघमा    मलेसियाबाट...

७६ श्रमिकका शव विदेशमा अलपत्र

विदेशमा ज्यान गुमाएका ७६ नेपालीको शव चार महिनादेखि उतै अलपत्र छ। वैदेशिक रोजगार बोर्डले ल्याउन नसक्दा ती शव उतै अलपत्र परेका हुन्। शव ल्याउन नसकेपछि बोर्डले उतै अन्त्यष्टि गर्न अनुमति दिए ५० हजार रूपैयाँ दिने निर्णण गरेको थियो। कोरोनाबाहेक अन्य कारणले मर्नेको शव घर पु¥याउने दायित्व बोर्डको हो।

तीन महिनामा १८४ नेपालीको शव विदेशबाट ल्याइयो

२८ कात्तिक, काठमाडौं । वितेको तीन महिनामा १८४ जना नेपालीको विभिन्न देशमा मृत्यू भएको छ । तीमध्ये १७१ जना मृतकका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति दिएको छ । गत साउनदेखि असोज मसान्तसम्ममा १८४ जना कामदारको विमानस्थल …