काठमाडौं । वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा जोडिएर भुक्तानीहरू पूर्ण स्वचालित रूपमा गर्न दुई संस्थाबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा बोर्डका तर्फबाट कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापछि बोर्डले आफ्नो आन्तरिक भुक्तानी...