काठमाडौँ । संसदमा प्रि-बजेट छलफल चार दिन हुने भएको छ । आइतबार प्रतिनिधि सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले यसमाथि चार दिन छलफल हुने जानकारी दिएका हुन् । उनका अनुसार यही ३० र ३१ वैशाख […]
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाइ स्थापना गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरेका हुन्। बाल क्यान्सर उपचार नि:शुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरूका लागि बेग्लै आइसियु वार्ड स्थापना गर्न निर्देशन दिएका थिए। सोही अनुसार वैशाख महिनाभित्र वार्ड […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारको नीति काँग्रेसको र कार्यक्रम एमालेको जस्तो देखिएको बताएका छन् । आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले ठूला दलबीचको गठबन्धनका कारण नीति एकतिरबाट र कार्यक्रम अर्कोतर्फबाट ल्याउनुपर्ने अप्ठेरो सरकारलाई देखिएको टिप्पणी गरे । सरकारको नीति तथा कार्यक्रममा, नीति मात्रै आएको र आर्थिक वर्षका […]
जनकपुरधाम – जनकपुरधाम जारी तेस्रो जनकपुरधाम मेयर कप टी–२० प्रतियोगितामा सर्लाही टिमलाई हराउँदै भारतको मुजफ्फरपुर टिम सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार