श्रमिकको हितमा नभएको सम्झौता तत्काल कार्यान्वयन नहुने

वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ (एफडब्लुडब्लुएमसी) बिच गत मङ्सिर २० गते भएको सम्झौता हाललाई कार्यान्वयन नगर्ने निर्णय गरिएको छ । बोर्डको आइतबार बसेको बैठकले प्रधानमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनलाई मान्दै उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती र सेन्टरका महानिर्देशक तानासिलिनबिच मङ्सिर २० गते सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्बन्धित सामग्री

सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

काठमाडौं । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ । महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले […]

आफूसँग गरिएका सम्झौता कार्यान्वयन नभए आन्दोलन सुरु गर्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विभिन्न समयमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभए सत्याग्रहसहितका आन्दोलन सुरु गर्ने बताएका छन् ।

पुस १० को सम्झौता कार्यान्वयन नगरे माओवादी पतन हुन्छ : नेता भट्टराई

जुम्ला । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले पुस १० को सम्झौता कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका छन् । उनले सम्झौता विपरीत गए माओवादी पतन भएर जाने दाबी गरेका हुन् ।  एमालेले सञ्चालन गरेको

कमल थापाको माग : विप्लवसँग ओली सरकारले गरेका सम्झौता कार्यान्वयन होस्

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग तत्कालीन केपी ओली सरकारले गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। मंगलबार सामाजिक संजालमा लेख्दै मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका थापाले गठबन्धन सरकारले सम्झौता कार्यान्वयन नगर्दा विप्लवको पार्टी अहिले निर्वाचन बिथोल्ने अवस्थामा पुगेको उल्लेख गरेका छन्। ‘तत्कालीन केपी ओली सरकारले विप्लव नेतृत्वको माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको थियो

शून्य लागत कार्यान्वयन गर्न सम्झौता

चर्को सेवा शुल्क लिएर श्रमिक भर्ना गर्ने बहुराष्ट्रिय कम्पनीको सेवा र उत्पादनलाई लिएर आलोचना हुन थालेपछि यस्ता रोजगारदाताले शून्य लागत कार्यान्वयन नभए श्रमिक माग नगर्ने नीति लिन थालेका छन् । खाडी मुलुक र मलेसियाका रोजगारदाताले शून्य लागत कार्यान्वयन नभए श्रमिक माग नगर्ने जनाउँदै पूर्ण रूपमा शून्य लागत कार्यान्वयन गर्नुपर्ने जनाउँदै नेपालका मेनपावरसँग सम्झौता गर्न थालेका […]

सम्झौता कार्यान्वयन हुनुपर्छ, उधारो आश्वासन मान्दैनौँ : महन्थ ठाकुर

परासी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। उनले उधारो आश्वासन नमान्ने भन्दै नगदमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन–५ गेरमीमा पार्टीको जिल्ला समितिले हिजो (मंगलबार) आयोजना गरेको जनसभामा उनले भने, ‘हाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ, […]

राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन दिँदैनौ : विप्लब

नेकपाका महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । एमसीसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरुले...

सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न राहत शिक्षककाे माग

काठमाडाैं : राहत शिक्षकहरूले सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघर्ष र आन्दोलनको बलमा नेपाल शिक्षक महासंघको रोहबरमा शिक्षा मन्त्रालयसँग २ पटकसम्म भएको सम्झौता कार्यान्वयन गर्न माग गरेकाे हाे।समितिले आइतबार विज्ञप्ति जारी गरी सम्झाैता कार्यान्वयन नभए सडक संघर्षमा उत्रने चेतावनी समेत दिएको छ। समितले अब बन्ने संघीय शिक्षा ऐन मार्फत सम्बोधन गर्नुपर्ने शैक्षिक मुद्दाहरूको विषयमा निर्णायक वार्ता चलिरहेको र कार्यदलमा सहमति भएर औपचारिक रुपमा

डा. केसीसँगका सम्झौता कार्यान्वयन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन

सरकारले चिकित्सा शिक्षा सुधारका अभियानता डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । डा केसी र सरकारबीच विभिन्न समयमा भएका सहमति...