प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयले तरंगित बनेको राष्ट्रिय राजनीति फेरि सेलाउँदैछ ।नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले समर्थनको छनक नदिएपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय अलपत्र जस्तो देखिएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्र...