विराटनगर : प्रदेश नम्बर १ मा पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणका लागि शुक्रवारसम्म २ सय ४३ महिलासहित ९ सय ६ जनाको नमुना संकलन गरिएको छ। मुख्यमन्त्री कार्यालयको कोरोना सूचना डेस्कका अनुसार उनीहरूमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशमा २९ जनामा कोरोना संक्रमण पुष्टि