पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव बन्दसत्रबाट पारित

चितवन– गत महिना भएको एमालेको विधान महाधिवेशनले पारित गरेको विधान संशोधन हुने भएको छ । चितवनमा जारी १० औँ महाधिवेशनको बन्दसत्रले। केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव पारित गरेसँगै विधान संशोधन हुने भएको हो। नयाँ व्यवस्था अनुसार अब एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । जसमा १९ जना पदाधिकारीहरु रहनेछन् । शुक्रबार राति बसेको केन्द्रीय […]

सम्बन्धित सामग्री

नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय सदस्य थप गर्न विधान शंसोधन

काठमाडौं । नेकपा माओवादीले केन्द्रको केन्द्रीय कमिटी बैठकले बिधान संशोधन प्रस्ताब पारित गरेको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिमा सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै माओवादीको केन्द्रीय सदस्य संख्या ४०९ हुने भएको छ । माओवादीको बुधवार बिहान बसेको पदाधिकारी र स्थायी […]

माओवादीमा ३४४ मा २५ प्रतिशत नबढ्ने गरी बैकल्पिक केन्द्रीय सदस्य थप

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको २५ प्रतिशत संख्या नबढ्ने गरी बैकल्पिक केन्द्रीय सदस्य थप्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता वर्षमान पुनले बैठकपछि जानकारी दिए । उनले बैकल्पिक केन्द्रीय सदस्यलाई भोटिङ राइट भने नहुने बताए । ‘उनीहरुको भोटिङ राइट हुदैन तर पदीय हिसाबमा केन्द्रीय सदस्य हुन्छन्’, नेता पुनको भनाइ छ । त्यस्तै नेताहरुको कार्यविभाजन पनि यही बैठकले गर्ने पुनको भनाइ छ । तर पदाधिकारी, स्थायी र पोलिटब्युरो आगामी जेठ २० गते ब

माओवादीको आठौं महाधिवेशनः पदाधिकारी र सदस्यको संख्या बढाउने गहृकार्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशनबाट केन्द्रीय सदस्यको मात्रै निर्वाचन हुन्छ । निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारी निर्वाचित हुने व्यवस्था माओवादी केन्द्रको विधानमा रहेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुने र […] The post माओवादीको आठौं महाधिवेशनः पदाधिकारी र सदस्यको संख्या बढाउने गहृकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादीको प्रदेश १ नेतृत्वमा आकांक्षीको संख्या दिनहुँ बढ्दै

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन सकिएपछि पदाधिकारी चयन थाँति राख्दा नेतृत्वमा आकांक्षीको संख्या दिनदिनै बढ्दै गएको छ।अधिवेशनताका प्रदेश अध्यक्षको आकांक्षीमा रहेका केन्द्रीय सदस्य सुरेशकुमार राई  (हिमाल), आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी समितिको पहिलो बैठकमा  प्रदेशको अध्यक्षबाट ‘ब्याक’ भएका थिए।अध्यक्षका दाबेदार ३  केन्द्रीय सदस्यले प्रदेश अध्यक्षबाट ब्याक भएपछि नयाँ नेतृत्वमा पाँच

एमालेमा भावी नेतृत्व चयनको सर्वाधिकार ओलीलाई

चितवन– नेकपा एमालेले जारी महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। आगामी पाँच वर्षका लागि चयन हुने १९ जना पदाधिकारी, पोलिटब्यूरो सदस्य र केन्द्रिय कमिटीका लागि नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई दिइएको हो। शनिबार विधान संशोधन गर्ने प्रस्ताव बन्दसत्रले पारित गरेपछि पदाधिकारीको संख्या १९ पुगेको […]

पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार ओलीलाई

काठमाण्डाै – नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । चितवनको सौराहामा चलिरहेको दशाैँ महाधिवेशनको बन्द सत्रमा विष्णु पौडेलले गरेको प्रस्तावमा हलले समर्थन जनाएको हो । तर उपाध्यक्ष भीम रावलले भने यो प्रस्तावको विरोध गर्नुभएको छ । सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।

एमालेमा सहमतिको प्रयास– पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिने

पदाधिकारीका आकांक्षी धेरै भएपछि नेकपा एमालेले विधान संशोधन मार्फत केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउने गृहकार्य थालेको छ । चितवनमा शुक्रवार शुरू महाधिवेशनमा पदाधिकारीका आकांक्षी धेरै भएपछि पदाधिकारीको संख्या बढाएर नेतृत्वमा सहमति खोज्ने प्रयास भएको हो । ‘विधानमा भएको व्यवस्थालाई परिमार्जन गर्ने गरी नयाँ प्रस्ताव आउछ’एमालेका एक शीर्ष नेताले लोकान्तरसँग भने । स्रोतका अनुसार उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउने गृहकार्य चलिरहेको छ । शुक्रवार राति बस्ने केन्द्रीय कमिटी बैठकमा सो प्रस्ताव आउने बताइएक...