एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले चुन्ने प्रस्ताव (प्रस्तावसहित)

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकबाट पारित भएको विधान संशोधन प्रस्तावमा अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ।केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ। संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइने समेत उल्लेख गरिएको छ। प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन ग

सम्बन्धित सामग्री

एमालेमा १५ सदस्यीय पदाधिकारी : वरिष्ठसहित ५ उपाध्यक्ष, ७ सचिव

काठमाडौं : नेकपा एमालेमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने भएका छन्। एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था गरेको सुनाएका हुन्। अब एमालेमा अध्यक्ष एक, वरिष्ठसहित उपाध्यक्ष पाँच, महासचिव एक,  उपमहासचिव एक, सचिव सात जना रहने पौडेलले बताए। एमालेले पहिलो पटक वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको हो। यसअघिको प्रस्तावमा एमालेले उपमहासचिव नराख्ने प्रस्ताव गरेको थियो। नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्नकाे लागि ४५ सदस्यीय

एमालेमा अध्यक्ष मात्रै निर्वाचित हुने प्रस्ताव

काठमाडौं। नेकपा एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ। विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको हो। प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार केन्द्रदेखि स्थानीय तहसम्मकै कमिटीमा लागु हुने गरी महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी निर्वाचित हुने र बाँकी पदाधिकारीहरू केन्द्रीय कमिटीले चयन गर्ने प्रस्ताव गरिएको हो।

एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव [विधानसहित]

एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

एमालेमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने प्रस्ताव

नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव गरेको छ।

एमालेमा अध्यक्ष र महासचिवमात्रै महाधिवेशनबाट निर्वाचित हुने ओलीको प्रस्ताव

काठमाडौं : नेकपा (एमाले)मा अध्यक्ष र महासचिव मात्रै महाधिवेशनबाट निर्वाचित गर्नुपर्ने प्रस्ताव गरिएको छ। स्थायी कमिटीबाट पारित भएको विधान संशोधन प्रस्तावमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने र बाँकी केन्द्रीय कमिटी र पदाधिकारी मनोनित हुने प्रस्ताव गरिएको हो। उक्त प्रस्तावलाई च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने तयारी…

एकता वार्ता चलिरहँदा एमालेमा महाधिवेशनको प्रस्ताव

१७ साउन, काठमाडौं । दोस्रो तहका नेताहरुले एकताको प्रयास तीव्र पारिरहेका बेला नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको स्थायी कमिटीमा भने विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ । आइतबार तुलसीलाल स्मृति भवनमा भएको स्थायी कमिटी बैठकले भदौ २७-२८ मा विधान अधिवेशनको निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । बैठकले ३ […]

एमालेमा अध्यक्ष र महासचिव पद मात्रै : RajdhaniDaily.com -

एमालेमा अध्यक्ष र महासचिव पद मात्रै: RajdhaniDaily.com | काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद झन्झन् बढदै गइरहेको अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको -

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, मंसिरमा महाधिवेशन

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरेका छन्। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन।