चितवन– नेकपा एमालेले जारी महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। आगामी पाँच वर्षका लागि चयन हुने १९ जना पदाधिकारी, पोलिटब्यूरो सदस्य र केन्द्रिय कमिटीका लागि नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई दिइएको हो। शनिबार विधान संशोधन गर्ने प्रस्ताव बन्दसत्रले पारित गरेपछि पदाधिकारीको संख्या १९ पुगेको […]