पोखरा । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निम्तोमा पोखरा पुगेका ११ मुलुकसहित अन्तर्राष्ट्रिय नियोगका राजदूतहरु अहिले घुमघाममा व्यस्त छन् । उनीहरुले आज पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पदयात्रा गरे । कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेविया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा पुगेका हुन् । राष्ट्रसंघ, सार्क सचिवालयसहितका नियोगका कूटनीति समेत पनि […]