हाइकिङ पुगेका विद्यार्थीले गरे शिवपुरी राष्ट्रिय निकुन्जको प्लास्टिक र शिसाका बोटल संकलन

शिवरपुरी राष्ट्रिय निकुन्जमा हाइकिङ पुगेका विद्यार्थी तथा पर्यटकले थुप्रै प्लास्टिकका बोटल र शिसाका बोटल संकलन गरेका छन्।...

सम्बन्धित सामग्री

नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’

गलकोट, २२ वैशाख । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर बनाउन सबै वडावासीलाई प्लास्टिक टनेल स्थापनाका लागि अनुदानमा वितरण गरेको छ । वडाका सबै घरमा टनेलमार्फत तरकारी खेती उत्पादन भएमा दुर्गम स्थानका नागरिकको जीवनस्तर वृद्धि […]

सन्धिखर्कका किसानलाई अनुदानमा प्लास्टिक टनेल

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषि उत्पादन बढाउन किसानलाई अनुदानमा प्लास्टिक टनेल वितरण गरेको छ ।  कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसानकाे मागका आधारमा ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल वितरण सुरु गरेकाे सन्धिखर्क नगरपालिकाकाे कृषि शाखाका प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो । कृषि समूह, कृषि सहकारी, कृषि फर्महरू सञ्चालन गरेका किसानकाे मागका आधारमा पालिकाकाे कृषि शाखाले पाँच सय २९ वटा प्लास्टिक टनेल वितरण सुरु गरेको हो ।  टनेल वितरण गर्दै सन्ध...

कुखुराको मासु खतरनाक ! भ्रूणमा भेटियो प्लास्टिक

शोधकर्ताहरुले कुखुराको भ्रूणमा प्लास्टिक फेला पारेसँगै स्वास्थ्यका लागि तुलनात्मक रुपमा सुरक्षित मानिएको कुखुराको मासुप्रति पनि आशंका बढेको छ । भ्रूणमा प्लास्टिक भएका कारणले कुखुराको विकास सही तरिकाले हुन छाडेको शोधकर्ताहरुको निष्कर्ष छ । साथै त्यस्तो कुखुराको मासु खाएमा स्वास्थ्यमा गम्भीर असर पर्ने बताइएको छ । शोधकर्ताहरुले कुखुराको भ्रूणमा निकै सूक्ष्म प्लास्टिक अर्थात् नानोप्लास्टिक फेला पारेका […]

चीनले बनायो प्लास्टिक खाने रोबोट माछा

काठमाडौं । चीनका वैज्ञानिकहरुले एउटा यस्तो माछा तयार पारेका छन् जसले सुक्ष्म प्लास्टिक अर्थात् माइक्रो प्लास्टिक खाएर आफ्नो पेट भर्दछ । योसँगै अब समुद्रबाट माइक्रोप्लास्टिकको समस्या समाधान हुने आशा जागेको छ । चीनको दक्षिण पश्चिमस्थित सिचुआन विश्वविद्यालयका वैज्ञानिकहरुले उक्त विशेष रोबोटिक माछा तयार गरेका हुन् । यो रोबोटिक माछाले माइक्रोप्लास्टिक खाने गर्दछ । यो रोबोटिक […]

असन-न्यूरोड क्षेत्रलाई प्लास्टिक झोला मुक्त गराउन अभियान सुरु

काठमाडौं : काठमाडौंको व्यापारिक हब असन-न्यूरोड क्षेत्रलाई प्लास्टिक क्षेत्र मुक्त बनाउने अभियान सुरु भएको छ। स्थानीय क्लब र व्यापारीहरुको संयुक्त प्रयासमा सो क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने अभियान सुरु भएको हो। प्लास्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न आह्वान गर्दै अहिले विभिन्न स्थानमा सूचना टाँसिएको छ। सरकारले प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध…

नेपालका होटलबाट सिंगल युज प्लास्टिक हटाइने

१८ जेठ, काठमाडौं । नेपालका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ । होटल संघ नेपाल (हान) ले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक (सिङ्गल युज प्लास्टिक) हटाउने अभियान प्रारम्भ गरेको हो । अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक […]

१२ जेठदेखि प्लास्टिक प्रदर्शनी हुने

यही १२ जेठदेखि प्लास्टिक प्रदर्शनी आयोजना गरिने भएको छ । प्लास्ट नेपाल फाउन्डेसनले १२, १३ र १४ जेठमा प्लास्ट नेपाल २०२२ नामको प्लास्टिक प्रदर्शनी गर्न लागेको हो ।यस्तो प्रदर्शनी यसअघि दुईपटक आयोजना भइसकेको छ । तेस्रो संस्करणको यो प्लास्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योगहरू र छिमेकी भारतलगायत अन्य देशका समेत करिब पाँहजार वटा प्लास्टिक उद्यमी […]

विश्वमा पहिलो पटक मानिसको रगतमा प्लास्टिक

विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो । मान्छेको दिसामा यसअघि नै प्लास्टिक भेटिएको थियो । रगतमा फेला पारिएको चाहिँ यो पहिलो पटक हो । वैज्ञानिकहरूले २२ जनाको रगतको नमुना परीक्षण गर्दा १७ जनाको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको प्रोफेसर डिक भेथाकलाई उद्धृत गर्दै भारतीय टेलिभिजन एनडीटीभीले जनाएको छ । यो खोजसँगै प्लास्टिकजन्य पदार्थ मानव शरीरबाट विभिन्न अङ्गहरूसम्म पुग्न सक्ने प्रमाणित भएको छ । रगतमा पुगेको प्लास्टिकले क...

सुक्खा क्षेत्रमा प्रभावकारी  बन्दै प्लास्टिक पोखरी

रामेछापको सुक्खा क्षेत्रमा निर्माण गरिएको प्लास्टिक पोखरी किसानका लागि वरदान साबित भएको छ । सुक्खा क्षेत्रमा प्लास्टिक पोखरी निर्माण भएपछि बर्सातको समयमा परेको पानी जम्मा गर्ने र हिउँदमा तरकारीमा लगाएर उत्पादन...

प्लास्टिक झोलामा बन्देज

अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुर्त गर्दै अर्थमन्त्री विष्णु पौडेलले १६.४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला बन्देज लगाइएको बताएका हुन्