काठमाडौँ- मानसिक स्वास्थ्यका लागि डिल्लीबजार कन्या बहुमुखी क्याम्पसका विद्यार्थीहरुले हाइकिङको आयोजना गरेका छन्। मानसिक समस्यारहित स्वस्थ जीवनका लागि क्याम्पसले आफ्ना विद्यार्थीहरुका लागि हाइकिङ आयोजना गरेको हो। उक्त अवसरमा शनिबार विद्यार्थीहरुले बालाजुदेखि जामाचो टपसम्म हाइकिङ गरेका थिए। हाइकिङमा बीबीएम पहिलो र चौथो सेमेस्टरका विद्यार्थीहरु सहभागी भएको क्याम्पसकी संयोजक मुनु बुढाथोकीले जानकारी गराएकी छन्। हाइकिङका क्रममा विद्यार्थीहरुलाई […]