हाइकिङ र बोटिङमा रमाए ११ देशका राजदूत

पोखरा- कोभिड १९ ले थलिएको पोखरा क्षेत्रको पर्यटनलाई पुनःजागरुक पार्ने अभियान सुरु भएको छ । गण्डकी प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पोखरामा विश्व पर्यटन दिवसको अवसरमा ११ देशका राजदूतहरुलाई पोखरामा हाइकिङ, फेवातालमा वोटिङ गराउँदै पोखराका केही पर्यटकीय गन्तव्यहरुमा भ्रमण गरेका छन् ।विगत दुई वर्षदेखि ठप्प भएको पोखरा क्षेत्रको पर्यटन विश्व पर्यटन दिवसको अवसरमा सुरु […]

सम्बन्धित सामग्री

चार हप्ता चार्टर उडानबाट चिनियाँ पर्यटक आउँदै

काठमाडौं । कोभिड–१९ (Covid-19) पछि पहिलोपटक नेपालमा चिनियाँ पर्यटक (Chinese Tourist) विमान चार्टर गरेर आएका छन् । हिमालय एयरलाइन्स (Himalaya Airlines)को विमान चार्टर गरेर बिहीवार १८० चिनियाँ नेपाल आए । आगामी चार साता हप्ताको १ दिन यही संख्यामा चार्टर उडानबाट चिनियाँ आउनेछन् । हरेक हप्ता १ दिन चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल ल्याउने नेपाल बिग माउन्टेन (एनबीएम) ट्राभल कम्पनीले जानकारी दिएको हो । हरेक उडानमा १८० जना हुनेछन् । सन् २०२३ को मार्च १५ देखि चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई राखेसँगै त्यहाँबाट आउने पर्यटक बढेका हुन् ।  चीन सरकार (Chinese Government)ले आधिकारिक सूचना जारी नगरे पनि त्यहाँबाट नेपालमा पर्यटक (Tourist) आइरहेका छन् । तर, चीन सरकारको उक्त निर्णयपछि विमान नै चार्टर गरेर (Chartered Flight) उनीहरू आउन थालेका हुन् । एनबीएमका अध्यक्ष सुदर्शन नेपालले चीन सरकारले नेपाललाई घुम्न पर्ने देशको सूचीमा राखेको छोटो अवधिमै पर्यटक ल्याउन सकिएको बताए । ‘हामीले चार्टर उडानबाट पर्यटक ल्याउन शुरू गरिसकेका छौं,’ नेपालले भने, ‘अझै चिनियाँ पर्यटक नेपाल आउने पर्खाइमा छन् ।’ नेपाल एयरलाइन्सले चीनमा उडान गरे धेरै पर्यटक ल्याउन सकिने उनको भनाइ छ । अहिले आएका पर्यटक ८ दिन नेपालमा बस्ने उनको भनाइ छ । ‘उनीहरू काठमाडौं, पोखरा, पुनहिल तथा छोटो दूरीका हाइकिङ रुटमा जानेछन्,’ उनले भने । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (TIA)मा अवतरण गरेको उक्त समूहलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले स्वागत गरेका थिए । चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो । उक्त अवसरमा मन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको बताए । रेग्मीले कोभिडपछि सन् २०२३ मा नेपालको पर्यटन लयमा फर्किन थालेको भन्दै चिनियाँ पर्यटक आगमनले नेपालको पर्यटन क्षेत्र थप चलायमान हुने उल्लेख गरे । नेपाल–चीन सीमा नाका रसुवा र तातोपानीबाट आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन पनि आग्रह गरिएको छ ।

चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौमा

काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौ आइपुग्नुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ आज शुक्रवार दिउँसो काठमाण्डौ आइपुग्नुभएको हो । भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आइपुगेको उच्चस्तरीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीलगायतले स्वागत गर्नुभयाे ।   विमानस्थलबाट विदेश मन्त्री वाङ यी सोझै होटल द्वारिकाज पुग्नुहुनेछ । भ्रमणको दोस्रो दिन भोलि शनिवार बिहान विदेश मन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको...

पोखरामा भीआईपीको हाइकिङः हिँडेर थाके, तर प्रकृतिमा रमाए

प्रकृतिसँगको साक्षात्करले दंग परेका उनी बादलले छेकिएको हिमालको तस्वीर खिच्न घरिघरी आफ्नो मोबाइल उनले तेर्स्याइरहे । उनले कास्कीको नौडाँडादेखि कास्कीकोटसम्म हाइकिङ गरेका हुन् । फिनल्यान्ड, श्रीलंका, जर्मनी, बंगलादेशका राजदूत, विभिन्न अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका प्रतिनिधि पनि उनीसँगै थिए ।

पोखरामा भीआईपीको हाइकिङः हिँडेर थाके, तर प्रकृतिमा रमाए

प्रकृतिसँगको साक्षात्करले दंग परेका उनी बादलले छेकिएको हिमालको तस्वीर खिच्न घरिघरी आफ्नो मोबाइल उनले तेर्स्याइरहे । उनले कास्कीको नौडाँडादेखि कास्कीकोटसम्म हाइकिङ गरेका हुन् । फिनल्यान्ड, श्रीलंका, जर्मनी, बंगलादेशका राजदूत, विभिन्न अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका प्रतिनिधि पनि उनीसँगै थिए ।

११ देशका राजदूतहरु पोखरामा हाइकिङ गर्दै (तस्बिरहरु)

पोखरा । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निम्तोमा पोखरा पुगेका ११ मुलुकसहित अन्तर्राष्ट्रिय नियोगका राजदूतहरु अहिले घुमघाममा व्यस्त छन् । उनीहरुले आज पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पदयात्रा गरे । कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेविया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा पुगेका हुन् । राष्ट्रसंघ, सार्क सचिवालयसहितका नियोगका कूटनीति समेत पनि […]

तस्विरमा पोखरामा रमाएका विदेशी राजदूत एवं कूटनीतिज्ञको 'हाइकिङ'

काठमाडौं : पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा कूटनीतिज्ञ सहभागी भएका छन्। गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका राजदूत एवम् कूटनीतिज्ञहरुले आज बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा सहभागी भएका छन्। हाइकिङपश्चात् उनीहरुले दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र…

‘विदेशी राजदूत एवं कूटनीतिज्ञहरु हाइकिङ’मा सहभागी(फोटोफिचर)

पोखरा ११, असोजः विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पद यात्रा गर्दै । नेपाल पर्यटन बोर्ड गण्डकी, ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको समन्वयमा उहाँहरुलाई हाइकिङ गराइएको हो । -तस्बिरः जमुनावर्षा शर्मा-रासस

पोखरा घुम्दै दर्जन देशका राजदूत (फोटो सहित)

विभिन्न दर्जन मुलुकका नेपालस्थित दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा आएका छन् । आइतबार दिउँसो पोखरा आएका उनीहरुले दुईदिनसम्म पोखरामा बिताउनेछन् । पोखरा बसाईको क्रममा विभिन्न पर्यटकीय गतिविधिमा रमाउनेछन् । पोखरा आसपासका क्षेत्रको छोटो दूरीको हाइकिङ समेत गर्नेछन् ।