‘हाइकिङ ट्रेल’ प्रवर्द्धन गर्न टानको एकदिने हाइकिङ कार्यक्रम

पोखरा : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम गरेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा टान टोलीले कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करिब १५ किलोमिटर हाइकिङ गरेको हो। ‘प्रकृतिको स्वच्छता ग्रामीण परिवेशको रहन सहन संस्कृतिसँगै यस क्षेत्रको ऐतिहासिक…

सम्बन्धित सामग्री

ट्रान्क्युलिटी स्पाले गर्यो फिट फेस्टमा हाइकिङ

काठमाडौ :  ट्रान्क्युलिटी स्पाले फिट फेस्ट कार्यक्रम सम्पन्न गरेको छ।फिट फेस्ट कार्यक्रम अन्तरगत काठमाडौको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा शनिबार हाइकिङ कार्यक्रम गरिएको थियो। हाइकिङ गर्दा शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य हुनुको साथै मुडफ्रेस हुने गएको ट्रान्क्युलिटी स्पा क्लबमा आवद्ध २ सय ग्राहक हाइकिङमा सहभागी भएका थिए। हाइकिङ कार्यक्रममा सहभागीहरु काठमाडौ पाँच तारे सेल्टी होटलमा परिसरमा रहेको ट्रान्क्युलिटी स्पामा भेला भई बुढानिलकण्ठमा पुगेको थिए। सहभागीले बुढानिलकण्ठको श

मानसिक स्वास्थ्यका लागि हाइकिङ

काठमाडौँ-  मानसिक स्वास्थ्यका लागि डिल्लीबजार कन्या बहुमुखी क्याम्पसका विद्यार्थीहरुले हाइकिङको आयोजना गरेका छन्। मानसिक समस्यारहित स्वस्थ जीवनका लागि क्याम्पसले आफ्ना विद्यार्थीहरुका लागि हाइकिङ आयोजना गरेको हो। उक्त अवसरमा शनिबार विद्यार्थीहरुले बालाजुदेखि जामाचो टपसम्म हाइकिङ गरेका थिए। हाइकिङमा बीबीएम पहिलो र चौथो सेमेस्टरका विद्यार्थीहरु सहभागी भएको क्याम्पसकी संयोजक मुनु बुढाथोकीले जानकारी गराएकी छन्। हाइकिङका क्रममा विद्यार्थीहरुलाई […]

हाइकिङ पारखीलाई मन पर्ने पाँच ट्रेल

दैनिक व्यस्त जीवनशैली र सहरको धुवाँ–धुलोले दिक्क भइरहँदा मन–मस्तिष्कलाई रिफ्रेस बनाउन प्रायः सहरिया युवायुवती हाइकिङ जाने गरेको पाइन्छ । यसले रमाइलोसँगै शारीरिक कसरतमा सहयोग पुर्‍याउँछ । उपत्यकानजिक त्यस्ता धेरै हाइकिङ ट्रेल छन्,...

मुड फ्रेस गर्न हाइकिङ

हाइकिङमा हिमालको दृश्यावलोकन गर्दै हिँड्नुको बेग्लै मज्जा छ । हाइकिङ गर्दा शारीरिक तथा मानसिक रूपमा फाइदा पनि छ । चराचुरुंगीको आवाज सुन्दै डाँडापाखामा हिँड्दा मनमा आनन्द आभास हुन्छ । कुनै तनाव वा समस्या...

हाइकिङ जाँदा बोक्नैपर्ने सामग्री

अहिलेको मौसममा धेरैजना हाइकिङमा जान रुचाउँछन् । एक वा दुई दिन समय मिलाएर मानिसहरू नजिकको ठाउँमा हाइकिङका लागि निस्कने गरेका छन् । तर, हाइकिङ जाँदा तपाईंले केही विषय ख्याल गर्न जरुरी छ ।...

क्यान्सरविरुद्धको जनचेतनाका लागि भक्तपुरमा हाइकिङ

भक्तपुर – नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर रोगकाविरुद्ध जनचेतना जगाउन भक्तपुरमा हाइकिङ गरिएको छ। भक्तपुरको नगरकोटमा हाइकिङ कार्यक्रम गरिएको हो। काभ्रेको मण्डनदेउपुर नगरपालिका १ स्थित निभा होटलबाट नगरकोट बसपार्कसम्म झण्डै दुई किलोमिटरको यात्रामा हाइकिङ गरिएको हो। हाइकिङमा क्यासर विरुद्ध लडेर विजय प्राप्त पूर्व झण्डै तीन दर्जन क्यान्सर रोगीहरु रहेका थिए। नेपाल क्यान्सर सहयोग समूहका महासचिव […]

चिनियाँ विदेशमन्त्री वाङले गरे शिवपुरीमा हाइकिङ

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको शिवपुरी डाँडामा हाइकिङ गरेका छन् । शुक्रबार अपराह्न काठमाडौं आइपुगेका वाङ शनिबार बिहानै हाइकिङका लागि काठमाडौँको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ लागेका थिए। बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट बिहान साढे ७ बजे निस्किएका वाङ गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिएका थिए […]

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ आज हाइकिङ जाँदै

काठमाडौँ – तीन दिने भ्रमणका लागि नेपाल आएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज हाइकिङ जाने भएका छन्। वाङ शनिवार बिहान हाइकिङ जाँदैछन्। शनिवार बिहान विदेश मन्त्री वाङ यी हाइकिङका लागि शिवपुरी जाँदैछन्। यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि पुगेका थिए। शिवपुरीको हाइकिङबाट फर्किएपछि वाङ राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्। वाङले […]

हाइकिङ र बोटिङमा रमाए ११ देशका राजदूत

पोखरा- कोभिड १९ ले थलिएको पोखरा क्षेत्रको पर्यटनलाई पुनःजागरुक पार्ने अभियान सुरु भएको छ । गण्डकी प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पोखरामा विश्व पर्यटन दिवसको अवसरमा ११ देशका राजदूतहरुलाई पोखरामा हाइकिङ, फेवातालमा वोटिङ गराउँदै पोखराका केही पर्यटकीय गन्तव्यहरुमा भ्रमण गरेका छन् ।विगत दुई वर्षदेखि ठप्प भएको पोखरा क्षेत्रको पर्यटन विश्व पर्यटन दिवसको अवसरमा सुरु […]