भक्तपुर – नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर रोगकाविरुद्ध जनचेतना जगाउन भक्तपुरमा हाइकिङ गरिएको छ। भक्तपुरको नगरकोटमा हाइकिङ कार्यक्रम गरिएको हो। काभ्रेको मण्डनदेउपुर नगरपालिका १ स्थित निभा होटलबाट नगरकोट बसपार्कसम्म झण्डै दुई किलोमिटरको यात्रामा हाइकिङ गरिएको हो। हाइकिङमा क्यासर विरुद्ध लडेर विजय प्राप्त पूर्व झण्डै तीन दर्जन क्यान्सर रोगीहरु रहेका थिए। नेपाल क्यान्सर सहयोग समूहका महासचिव […]