काने केलोइडले बनाउँछ कुरूप - Naya Patrika

खत वा दाग मानव शरीरको जुनसुकै भागमा देखिन सक्छ । शरीरमा कुनै चोटपटक लागेको घाउ पुरिने क्रममा त्यस्ता खत वा दाग देखा पर्ने गर्छ । त्यस्ता खत वा दाग विशेषगरी...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सवारी पार्किङले कुरूप बन्दै खेल मैदानमा

रेसुङ्गा– गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो ।  खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताएका छन्। खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि समस्या भइरहेको उनले […]

लोकतन्त्रको कुरूप अवस्था

दलहरूले लोकतन्त्रलाई धज्जी उडाएका छन्, संघीयतालाई कुरूप बनाएका छन् र आफ्नो दुनो सोझ्याउन नेताहरू तल्लीन छन्, देश खोक्रो भइसकेको अवस्था छ । हरेक चुनावअघि नेताहरूले भन्ने गरे, “यो चुनावपछि देशको कायापलट हुन्छ, देशवासी समृद्ध हुन्छन् ।” तर, हरेक चुनावपछि नयाँ संकटहरू देखिने गरेका छन् । राणाशासनबाट मुक्ति पाएको भनियो, त्यसपछि सात थान संविधान बन्यो, देश […]

कुरूप बन्दै बढैयाताल

बर्दिया– बर्दियाको बढैयाताल गाउँपालिका-५ रहेको बढैयाताल संरक्षण र सरसफाइको अभावले जलकुम्भी र लेउका कारण कुरूप बन्दै गएको छ । एक सय ८० बिघामा फैलिएको ताल स्थानीय सरकारले तालको सरसफाइ र संरक्षण गर्न नसक्दा कुरूप बन्दै गएको स्थानीय रामलाल थारूले बताए । सदरमुकाम गुलरियाबाट झण्डै १६ किलोमिटरको पूर्व दिशातिर रहेको तालमा ३५ प्रकारका विभिन्न जातका माछा, […]

थुप्रियो चारैतिर फोहोर, कुरूप बन्दै काठमाडौं

काठमाडौं । काठमाडौंमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठ्न रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै हैजा फैलने खतरासमेत बढेर गएको छ । फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल बनेको काठमाडौंवासीको भनाइ छ । पछिल्लो समय काठमाडौका मेयर बालेन्द्र शाहले पनि […] The post थुप्रियो चारैतिर फोहोर, कुरूप बन्दै काठमाडौं appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

स्टिल रेलिङले ‘कुरूप’ इलामको भ्यु-टावर

पर्यटकलाई धेरैभन्दा धेरै मनोरम दृश्य देखाएर लोभ्याउन बनाइएको इलामको भ्युटावर पछिल्लो समय सरकारी खर्चमै ‘कुरूप’ बनाइएको छ। गेटमै पैसा तिरेर भ्युटावर चढेका पर्यटक रमाएर होइन, जेलभित्र छिरेको अनुभव सुनाउँदै फर्किँदै छन्।...

सुन्दर बजारको कुरूप कथा !

सुन्दर  बजारको  कुरूप यथार्थ बयान गर्दै नाटकको सुरुवात हुन्छ– 'लाटीको छोरा । समाजको   पिँधमा   रहेकालाई   आर्थिक, राजनीतिक, सामाजिक रूपमा कसरी दबाइन्छ भन्ने विषयमाथि  नाटक  केन्द्रित  छ ।   नाटकमा  सम्पूर्ण कथा  कान  नसुन्ने  र  बोल्न  नसक्ने  महिला  'लाटी’ पात्रमार्फत  दर्शकसामु  प्रस्तुत  गरिएको  छ ।  लाटीको चरित्रमार्फत  समाजमा  रहेका  पुरुषको  दरि...

‘धर्तीकै कुरूप महिला’ को उपमा पाएकी मेरी एनको कथा

चार छोराछोरीकी यी आमाले आफूलाई विधवा अवस्थामा पाइन् । त्यसैले उनीहरूको लालन–पालनका लागि जे गर्न पनि मेरी एन विभान तयार थिइन् । हुँदाहुँदा ‘विश्वकै कुरूप महिला’को उपमा पनि उनलाई स्वीकार्य भयो । सन् १८७४ डिसेम्बरमा जन्मिएकी मेरी एन युवा अवस्थामा अन्य सामान्य महिलाजस्तै थिइन् । पूर्वी लन्डनस्थित गरिब परिवारमा जन्मिएका आठ छोराछोरीमध्ये उनी एक थिइन् […]

माधव नेपालको आरोप : एमालेले जबजलाई कुरूप बनाउँदै लग्यो

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादलाई नेकपा एमालेले कुरूप बनाउँदै लगेको आरोप लगाएका छन्। जबजबारे केन्द्रीय कमिटी सदस्यहरूको धारणालाई प्रष्ट पार्दै अध्यक्ष नेपालले भने, ‘जनताको बहुदलीय जनवाद पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको सन्दर्भमा देखापरेको त्यसको सिर्जनात्मक अध्याय हो। यसलाई हामीले थप विकसित गर्नेछौँ।’ जबजको सिद्धान्त र विचारलाई टेकेर समाजवाद र समृद्धिको बाटोमा लाग्ने प्रष्ट पारे। ‘आजभन्दा अगाडी नेक

यी महिला जसले श्रीमान् ‘कुरूप’ भएको भन्दै पूर्व प्रेमीमार्फत् जन्माइन् सन्तान

अन्य कुरामा उत्कृष्ट तर बाहिरी आवरणमा ‘कुरूप’ श्रीमानमार्फत् जन्मिने सन्तान भयानक हुने डरले घानाकी एक महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् ।अफ्रिकी सोसल मिडियामा सार्वजनिक भएका खबर अनुसार घानाकी एक महिलाले हेर्दा खासै राम्रो नभएपनि निकै सफल, मिहिनती र माया गर्ने व्यक्तिसँग विवाह गरेकी थिइन्  । सुन्दरताका लागि निर्धारण गरेको उनको मापदण्डमा खरो उत्रन नसकेका उनका श्रीमानको स्वरूपले खासै समस्या निम्त्याएको थिएन तर जब उनीहरूले सन्तानको य

फोहोरले पर्यटकीय नगरी अमलेखगन्ज कुरूप बन्दै

गोकुल घोरसाइने, बारा ।  बाराको मुख्य पर्यटकीय क्षेत्रका रूपमा रहेको जितपुरसिमरा उपमहानगरपालिकास्थित अमलेखगन्ज फोहोरमैलाका कारण दिन प्रतिदिन कुरूप बन्दै गएको छ । नेपाल आयल निगमको अमलेखगन्ज डिपोअगाडि पूर्व–पश्चिम लोकमार्गमा जथाभावी फ्याकिएको फोहोरमैलाले अमलेखगन्जलाई कुरूप पारेको हो । आयल निगमबाट इन्धन ढुवानी गर्ने ट्यांकर र अन्य मालवाहक तथा यात्रुवाहक सवारीसाधनको अव्यवस्थित पार्किङका कारण उक्त क्षेत्रमा फोहोरमैला […]