स्टिल रेलिङले ‘कुरूप’ इलामको भ्यु-टावर

पर्यटकलाई धेरैभन्दा धेरै मनोरम दृश्य देखाएर लोभ्याउन बनाइएको इलामको भ्युटावर पछिल्लो समय सरकारी खर्चमै ‘कुरूप’ बनाइएको छ। गेटमै पैसा तिरेर भ्युटावर चढेका पर्यटक रमाएर होइन, जेलभित्र छिरेको अनुभव सुनाउँदै फर्किँदै छन्।...