दलहरूले लोकतन्त्रलाई धज्जी उडाएका छन्, संघीयतालाई कुरूप बनाएका छन् र आफ्नो दुनो सोझ्याउन नेताहरू तल्लीन छन्, देश खोक्रो भइसकेको अवस्था छ । हरेक चुनावअघि नेताहरूले भन्ने गरे, “यो चुनावपछि देशको कायापलट हुन्छ, देशवासी समृद्ध हुन्छन् ।” तर, हरेक चुनावपछि नयाँ संकटहरू देखिने गरेका छन् । राणाशासनबाट मुक्ति पाएको भनियो, त्यसपछि सात थान संविधान बन्यो, देश […]