सवारी पार्किङले कुरूप बन्दै खेल मैदानमा

रेसुङ्गा– गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो ।  खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताएका छन्। खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि समस्या भइरहेको उनले […]

सम्बन्धित सामग्री

मुलपानी टि२० आई मान्यता पाउने १ सय ९० औं मैदान बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेल बुधबार मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । मुलपानीमा नेपाल र युएईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपाल र युएईबीचको खेलसँगै माथिल्लो मुलपानी क्रिकेट मैदान टि२० आई मान्यता पाउने विश्वकै १ सय ९० औं मैदान बन्नेछ । नेपालको माथिल्लो मुलपानी टि२० आई मान्यता […] The post मुलपानी टि२० आई मान्यता पाउने १ सय ९० औं मैदान बन्दै first appeared on हाम्रो खेलकुद.

खेल मैदानमा सवारी पार्किङ

गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ। केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो। खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताए। खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि समस्या भइरहेको उनले बताए। चिदिचौर खेल […]

गुल्मीको चिदिचौर खेल मैदानमा सवारी पार्किङ

२८ मंसिर, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो । खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताउनुभयो । खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि […]

खेल रद्द हुँदा आर्मी फाइनलमा

विभागीय टोली  त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तय सुदूरपश्चिम विरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो ।  त्रिवि क्रिकेट मैदानमा खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो ।  आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो ।  अब आर्

नवौँ राष्ट्रिय खेलकुद : लगातार वर्षाले प्रभावित बन्दै पुरुष क्रिकेटका खेल

काठमाडौँ । आगामी २८ असोजबाट औपचारिक सुरुवात हुने नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट इभेन्ट सुरुवात भइसकेको छ। तर, वर्षाका कारण ९ मध्ये ८ खेल रद्द भएका छन्। पहिलो दिन एनआरएनए र सुदूरपश्चिममको एकमात्र खेल ६ ओभरमा घटाएर पुरा गरिएको छ। बाँकी खेल लगातार रद्द हुँदै आएका छन्। कीर्तिपुरस्थित टियु मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न […]

नवौँ राष्ट्रिय खेलकुद: लगातार वर्षाले प्रभावित बन्दै पुरुष क्रिकेटका खेल

काठमाडाैँ- आगामी २८ असोजबाट औपचारिक सुरुवात हुने नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट इभेन्ट सुरुवात भइसकेको छ। तर, वर्षाका कारण ९ मध्ये ८ खेल रद्द भएका छन्। पहिलो दिन एनआरएनए र सुदूरपश्चिममको एकमात्र खेल ६ ओभरमा घटाएर पुरा गरिएको छ। बाँकी खेल लगातार रद्द हुँदै आएका छन्। कीर्तिपुरस्थित टियु मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य […]

टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौँ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ । खेल मस्कटस्थित अ अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार दिउसो ३ः४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई […]

सुदूरपश्चिम यू–१९ छनोट : कञ्चनपुर, अछाम, कैलाली र बैतडी सेमिफाइनलमा

बैतडी : वाई-वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको सेमिफाइनल समीकरण पूरा भएको छ।सेमिफाइनल समीकरण पूरा भएसँगै अन्तिम ४ मा पुग्ने सबै टोलीको टुंगो लागेको हो।समूह ए बाट विजेता बन्दै कञ्चनपुर र उपविजेता हुँदै अछाम सेमिफाइनल पुग्यो भने समूह बी को विजेता बन्दै कैलाली र उपविजेता बन्दै बैतडी अन्तिम ४ मा पुगेका छन्।सेमिफाइनल खेल मंगलबार हुने स्कोरर खेमराज भट्टले जानकारी दिए।कञ्चनपुरस्थित कभर्डहल मैदानमा कञ्चनपुर र बैतडी भिड्दा,

फुटबलको कोरोना वर्ष : खेल थोरै, महत्वकांक्षा धेरै

कोरोना महामारी नफैलिँदासम्म नेपालले विश्वकप छनोट खेल्ने तयारीमा रहेकाले फुटबलको माहोल बन्दै थियो। सागको उपलब्धिले हौसिएको नेपाली फुटबलमा सिनियर टोलीले पनि लामो समयपछि घरेलु मैदानमा खेल्न पाउँदै गर्दा उत्साहित थियो। तर कोरोनाका कारण महामारी फैलिदियो। शहीद स्मारक बी डिभिजन लिग त आधामै रोकियो। र, अन्य मुख्य प्रतियोगिताहरु पनि सँगसँगै प्रभावित…