सुन्दर बजारको कुरूप कथा !

 सुन्दर  बजारको  कुरूप यथार्थ बयान गर्दै नाटकको सुरुवात हुन्छ– 'लाटीको छोरा । समाजको   पिँधमा   रहेकालाई   आर्थिक, राजनीतिक, सामाजिक रूपमा कसरी दबाइन्छ भन्ने विषयमाथि  नाटक  केन्द्रित  छ ।   नाटकमा  सम्पूर्ण कथा  कान  नसुन्ने  र  बोल्न  नसक्ने  महिला  'लाटी’ पात्रमार्फत  दर्शकसामु  प्रस्तुत  गरिएको  छ ।  लाटीको चरित्रमार्फत  समाजमा  रहेका  पुरुषको  दरि...