‘धर्तीकै कुरूप महिला’ को उपमा पाएकी मेरी एनको कथा

चार छोराछोरीकी यी आमाले आफूलाई विधवा अवस्थामा पाइन् । त्यसैले उनीहरूको लालन–पालनका लागि जे गर्न पनि मेरी एन विभान तयार थिइन् । हुँदाहुँदा ‘विश्वकै कुरूप महिला’को उपमा पनि उनलाई स्वीकार्य भयो । सन् १८७४ डिसेम्बरमा जन्मिएकी मेरी एन युवा अवस्थामा अन्य सामान्य महिलाजस्तै थिइन् । पूर्वी लन्डनस्थित गरिब परिवारमा जन्मिएका आठ छोराछोरीमध्ये उनी एक थिइन् […]