लगानी जुटाउन राजनीतिक नेतृत्व सचेत भएको छ - Naya Patrika
नेपालमा लगानीको सम्भावना अत्यन्तै ठूलो छ । मुलुकमा लगानीको सम्भावना हुँदाहुँदै पनि अपेक्षाअनुरूपको निजी लगानी आकर्षित भने हुन सकेको छैन । स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्नका लागि विभिन्न सरकारी...पूरा पढ्नुहोस् »
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताउनुभएको हो । ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित […]
काठमाडौँ । सहकारी सङ्घ संस्थाहरू एकपछि अर्को धमाधम आर्थिक सङ्कटमा फस्न थालेपछि राष्ट्रिय सहकारी महासङ्घले संयमित हुन र सचेत हुन आग्रह गरेको छ । मंगलबार ९ बुँदे अपिल जारी गर्दै महासङ्घले तरलता व्यवस्थापन गर्दै जोखिमयुक्त क्षेत्रमा लगानी नगर्न, कर्जा सुरक्षणको व्यवस्थापन गर्न, सहकारी मूल्य मान्यतामा चल्न र राष्ट्रिय सहकारी बैङ्क, केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय […]
एकपछि अर्को सहकारी संघ संस्थाहरू धमाधम आर्थिक सङ्कटमा फस्न थालेपछि राष्ट्रिय सहकारी महासंघले संयमित हुन र सचेत हुन आग्रह गरेको छ । मंगलबार ९ बुँदे अपिल जारी गर्दै महासंघले तरलता व्यवस्थापन गर्दै जोखिमयुक्त क्षेत्रमा लगानी नगर्न, कर्जा सुरक्षणको व्यवस्थापन गर्न, सहकारी मूल्य मान्यतामा चल्न र राष्ट्रिय सहकारी बैंक, केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय संघहरुले आफ्ना सदस्य संस्थाहरूसँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ । कोभिड–१९ महामारी, रुस&n
काठमाण्डाै - पछिल्लो समय अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढेका प्रहरीले जनाएको छ ।
ऋण लगानी गरी मिटरमा ब्याज लिने र त्यसमा रकमको धेरै गुणा तिरिसक्दा पनि तमसुक चेक वा जग्गा फिर्ता नदिइ उठीबास गराउने घटना बढ्न थालेको नेपाल प्रहरीले जनाएको छ ।
पछिल्लो पटक मिटर ब्याज पीडितले काठमाण्डौमा धर्ना, जुलुसलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् । यस्ता घटनामा उजुरी प्राप्त भएपछि कसुरदारलाई अनुसन्धान गरी कानुन अनुसार कारबाही भइरहेको पनि प्रहरीको भनाइ छ । यस्ता विरोधका कार्यक्रमबाट शान्ति सुरक्षा स...
२ चैत, काठमाडौं । बैंकहरुले मनपरी ढंगले ब्याजदर बढाउने गरेको पाइएको छ । पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि निक्षेप तान्न बैंकहरुले मनपरी ढंगले ब्याज दिने गरेको पाइएको हो । बैंकहरुले नियम विपरीत ब्याजदर परिवर्तन गर्ने गरेको पाइएपछि राष्ट्र बैंकले १४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ । राष्ट्र बैंकको […]
नेपालमा पछिल्लो समय विद्युतीय कारोबारमा बढोन्नती भएसँगै जोखिम समेत बढेर गएको भन्दै राष्ट्र बैंकले यस्ता कारोबारमा सजग र सचेत रहन प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले आफ्नो गोप्य तथा व्यक्तिगत विवरण अपरिचित व्यक्ति वा अनावश्यक व्यक्तिलाई नदिन आग्रह गरेको हो । पछिल्लो समय डिजिटल माध्यमबाटै अकाउन्ट ह्याग गर्ने, पास वर्ड माग गर्ने, चिट्ठा परेको प्रलोभन देखाउने तथा गलत ठाउँमा आकर्ष नाफा देखाए लगानी गर्न प्रेरित गर्नेसम्मका घटनाहरु बढेर गएको र गुनासाहरू समेत आइरहे
हेटौंडा : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले सरकारलाई स्वास्थ्यमा सचेत बनाएको बताएका छन्। सोमबार बागमती प्रदेश सरकारद्वारा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।उनले कोरोना महामारीले देशको स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारलाई सचेत बनाएको बताए। शिक्षाको लगानी नै सबै क्षेत्रको विकासको लगानी भएकाले सरकारले आफ्नो कार्यकालमा बालबालिकाको स्कुल भर्नादेखि विभिन्न क
के तपाई अरुले भनेको भरमा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्नु भएको छ ? यदि छ भने तपाईले कमाउने होइन, लगानी गरेको रकम समेत गुमाउन सक्नुहुन्छ ।
पछिल्ला दिनमा नेप्सेमा चमक देखिएका कारण कुनै पनि सोच विचार नै नगरी लगानी हुन थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएको छ । बोर्डले शेयर बजारमा लगानी गर्दा लहैलहैमा लागेर वा हल्लाको भरमा लगानी नगर्न आ...
काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले लहैलहैमा शेयर बजारमा लगानी नगर्न सचेत गराएको छ । बोर्डले एक सूचना निकालेर बजारको सिद्धान्तअनुसार बजार घटबढ हुने हुँदा लगानीकर्ताले जोखिमलाई पनि ध्यानमा राखेर जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न बोर्डले आग्रह गरेको छ ।
अहिले शेयर बजारको ९० प्रतिशत कारोबार अनलाइनमार्फत भइरहेको जानकारी दिँदै धितोपत्र बोर्डले प्रविधिको सही सदुपयोग गर्न पनि सचेत गराएको छ । यस्तै बजार बढेसँगै कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासा आइरहेको र यसको बारेमा अध्ययन भइरहेको जानकारी दिँदै बोर्डले लगानीकर्ता...