काठमाडौँ । सहकारी सङ्घ संस्थाहरू एकपछि अर्को धमाधम आर्थिक सङ्कटमा फस्न थालेपछि राष्ट्रिय सहकारी महासङ्घले संयमित हुन र सचेत हुन आग्रह गरेको छ । मंगलबार ९ बुँदे अपिल जारी गर्दै महासङ्घले तरलता व्यवस्थापन गर्दै जोखिमयुक्त क्षेत्रमा लगानी नगर्न, कर्जा सुरक्षणको व्यवस्थापन गर्न, सहकारी मूल्य मान्यतामा चल्न र राष्ट्रिय सहकारी बैङ्क, केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय […]