सहकारी महासंघको ९ बुँदे अपिल : सचेत र संयमित भएर मात्र कारोबार गर्न आग्रह

एकपछि अर्को सहकारी संघ संस्थाहरू धमाधम आर्थिक सङ्कटमा फस्न थालेपछि राष्ट्रिय सहकारी महासंघले संयमित हुन र सचेत हुन आग्रह गरेको छ । मंगलबार ९ बुँदे अपिल जारी गर्दै महासंघले तरलता व्यवस्थापन गर्दै जोखिमयुक्त क्षेत्रमा लगानी नगर्न, कर्जा सुरक्षणको व्यवस्थापन गर्न, सहकारी मूल्य मान्यतामा चल्न र राष्ट्रिय सहकारी बैंक, केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय संघहरुले आफ्ना सदस्य संस्थाहरूसँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ । कोभिड–१९ महामारी, रुस&n

सम्बन्धित सामग्री

बैंक र अनलाइन प्रणालीबाहेक राजस्वको नगद कारोबार नगर्न विभागले गरायो सचेत

१२ पुस, काठमाडौं । बैंक तथा अनलाइन भुक्तानी प्रणाली बाहेक सरकारी राजस्वको नगद कारोबार नगर्न आन्तरिक राजस्व विभागले सचेत गराएको छ । केही दिन अगाडि नयाँ बसपार्क क्षेत्रमा आन्तरिक राजस्व कार्यालयबाट खटिएको भन्दै अनाधिकृत व्यक्तिले कर जरिवाना गराई रकम असुल गरेको फेला परेको थियो । विभागले कर रकम भुक्तानी राजस्व संकलन गर्ने बैंक वा अनलाइन […]

क्रिप्टोकरेन्सी तथा भर्चुअल कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं : नेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सी कारोबार नगर्न आग्रह गरेको छ।राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरी क्रिप्टोकरेन्सी कारोबार नगर्न सचेत गराएको हो। बैंकले बिट क्वाइन, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गैरकानूनी रहेको स्मरण गराउँदै त्यस्तो कारोबार नगर्न भनेको हो।नेपालभित्र बसोबास गर्ने नागरिक, कम्पनी, संस्था र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भइ नेपाल बाहिर रहेका फर्म‚ कम्पनी तथा एजेन्सीले क्रिप्टोकरेन्सी कारोबार

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दै

काठमाडौं : नेपालमा पूर्ण प्रतिबन्धित क्रिप्टोकरेन्सी अर्थात् भर्चुअल मुद्रा कारोबार बढ्दै गएको छ।नेपाल राष्ट्रबैंकले बिटक्वाइनलगायत जुनसुकै डिजिटल मुद्रालाई २०७४ साउन २९ गते अवैध घोषणा गरेको थियो। राष्ट्रबैंकले नेपालमै वा विदेशमा बस्ने नेपाली नागरिकले यस्ता गैरकानूनी कारोबार गर्न नपाउने भनेको छ।अवैध कारोबार बढेपछि नेपाल राष्ट्रबैंकले पटक–पटक सचेत गराउँदै कारबाहीको चेतावनीसमेत दिएको छ। यद्यपि कारोबार भने रोकिएको छैन। राष्ट्रबैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम विनियम, निर्देश

विद्युतीय भुक्तानीमा सचेत हुन राष्ट्र बैंकको आग्रह

काठमाडौं, माघ २१ । नेपाल राष्ट्र बैंकले आम नागरिकलाई विद्युतीय भुक्तानीमा सचेत हुन आग्रह गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि सचेत गराएको हो । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । यसरी विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार […]

पैसाको विद्युतीय कारोबारमा सचेत हुन राष्ट्र बैंकको आग्रह

काठमाडौं : नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय पैसाको विद्युतीय कारोबार बढेको भन्दै राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै संभावित जोखिमका विषयमा सचेत रहन भनेको हो ।विभिन्न विद्युतीय उपकरणको माध्यामबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति/समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको गुनासो आइरहेकाले विशेष ध्यान दिन राष्ट्र बैंकले आग्रह गरेको छ। सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्न

क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही हुन्छ - राष्ट्र बैंक

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सी अवैध रहेको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ ।आज बिहीवार एक विज्ञप्ति निकालेर राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार नगर्न/नगराउन चेतावनी दिएको छ ।क्रिप्टोकरेन्सीको कारोबार गर्ने,  प्रचारप्रसार गर्ने र प्रोत्साहन गर्ने/गराउने समेत गरेको पाइएको र यस्ता कार्यबाट सर्वसाधारण ठगिएको भन्दै राष्ट्र बैंकले यस्ता गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।  यस्ताे छ विज्ञप्ति–

क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही

नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग र माइनिङ गरिनु पूर्णरुपमा गैरकानुनी रहेको स्पष्ट पारेको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकारअनुसार कुनै पनि गैरकानुनीरुपमा कारोबार नगर्न तथा नगराउन स्पष्ट …

क्रिप्टोकरेन्सीको कारोबार गर्नेमाथि कारबाही हुने

काठमाडौं, २४ भाद्र । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै कारोबार नगर्न सचेत गराएको छ । आज सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गरेको या गराइएको पाइएमा कडा सजाय हुने चेतावनी समेत दिएको छ । राष्ट्र बैंकले पछिल्लो दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग उत्पादन जस्ता कार्यमा प्रोत्साहन गर्ने, गराउने समेत पाइएको भन्दै ठगिन सक्नेमा सचेत गराएको […]

सेयर कारोबार रकममा गिरावट

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित हुन आग्रह गरेपछि कारोबार रकममा भारी गिरावट आएको छ । बजारमा २० अर्ब रुपैयाँ हाराहारीमा कारोबार हुन थालेकोमा बिहीबार करिब ११ अर्बमा मात्र सीमित भएको छ ।बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक भने १.२९ अंकले घटेर २९६८.४३ अंकमा झरेको छ । बोर्डले मंगलबार जोखिमपूर्ण ५१ कम्पनीहरुको सूची सार्वजनिक गर्दै सचेत […]