एजेन्सी । रुसले युक्रेनका चारवटा राज्यलाई औपचारिक रूपमा आफ्नो सम्प्रभुताभित्र गाभेको घोषणा गरेको छ । रुस र युक्रेनबीच भएको सात महिने युद्धपछि कब्जामा लिएका ती भूभागलाई रुसी अधीनस्थ भएको दावी गरेको हो । युक्रेनको पूर्वीदक्षिणी भूभागहरू दोनेत्स्क, लोहान्स्क, जापोरिजिया र खेर्सनलाई रुसले औपचारिक गाभेको जनाएको छ । क्रेमलिनमा आयोजित औपचारिक कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले […]