बाराका चार क्षेत्रमा पाँच मन्त्री चुनावी मैदानमा, यसपाली पनि मार्लान् बाजी?

वीरगञ्ज – आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बारामा रहेका चार वटा निर्वाचन क्षेत्रमा पाँच जना मन्त्रीहरू चुनावी मैदानमा छन्। जिल्लाको क्षेत्र नम्बर १ मा वर्तमान खानेपानीमन्त्री उमाकान्त चौधरी, क्षेत्र नम्बर २ मा पूर्व वन तथा वातावरणमन्त्री रासहाय यादव, क्षेत्र नम्बर ३ मा पूर्व भूमि व्यवस्था राज्यमन्त्री तथा ओली सरकारको […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा तीन पूर्वमन्त्री चुनावी मैदानमा

दोधारा चाँदनी– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चुनावी मैदानमा रहेका छन् । सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेत्री बिना मगर चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा भारी मतले विजयी भएका उहाँ यसपटक अघिल्लो जितलाई […]

काठमाडौंका १० क्षेत्रमा चर्चित अनुहार, पुरानालाई रोक्ने दाउमा युवा उम्मेदवार

काठमाडौं : प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। प्रत्यक्ष तर्फको एक सय ६५ वटा निर्वाचन क्षेत्रमा २ हजार ४१२ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये २१ सय ८७ जना पुरुष र दुई सय २५ जना महिला छन्।प्रतिनिधिसभामा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ‘हेभिवेट’ उम्मेदवारहरूको नाम चर्चामा छ। काठमाडौंमा सत्ता गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ।यसपटक काठमाडौंको निर्वाचन २०७४ सालको निर्वाचनभन्दा केही भिन्न हुने भएको छ। स्थानीय तहको निर्वाचनमा

कर्णाली प्रदेशमा ११६ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेशसभा सदस्य पदका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै भन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । सबै भन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४-४ वटा निर्वाचन क्षेत्र रहेका […]

कर्णालीमा २४ सिटका लागि ११६ जना चुनावी मैदानमा

प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४÷४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २÷२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०÷१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्

सुनसरीका ४ निर्वाचन क्षेत्रमा ९४ उम्मेदवार, को–को छन् चुनावी मैदानमा ?

सुनसरीको ४ निर्वाचन क्षेत्रमा ९४ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार प्रतिनिधिसभामा ९४ जनाको उम्मेदवारी कायम भएको हो । क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । आयोगका माओवादी केन्द्रले मुक्सामहाङ्ग सुब्बालाई उम्मेदवार बनाएको छ । यसैगरी एमालेले जनता समाजवादी पार्टी, नेपालका अशोक कुमार राईलाई समर्थन गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले अशोक कुमार राई तथा जनमत पार्टीले फत्त बहादुर खडकालाई उम्मेदवार

लुम्बिनीका पाँच निर्वाचन क्षेत्रमा भिड्दैछन् एमालेका यी पूर्व सहकर्मी

बुटवल : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशका पाँचवटा निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का पूर्व सहकर्मीहरूबिच नै प्रतिस्पर्धा हुने भएको छ। चुनावी मैदानमा पूर्व सहकर्मीहरु नै प्रतिस्पर्धी बनेर आएपछि निर्वाचन थप रोचक हुने देखिएको हो। गत आइतवार उम्मेदवारहरुले मनोनयन दर्ता गरेसँगै जिल्ला र क्षेत्रमा समेत चुनावी…

बहालवाला र पूर्व ११ मन्त्री धनुषाको चुनावी मैदानमा

धनुषामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि ९ जना पूर्वमन्त्री २ जना बहालवाला प्रदेशमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । धनुषाका ४ वटा निर्वाचन क्षेत्रमा पूर्व र वाहालवाला गरी ११ जना मन्त्रीहरूले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रचण्डको क्षेत्रमा रेणु दाहाल चुनावी कमाण्डर

१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरुको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिएको हो । दुई महिना चुनावी मैदानमा खटिने गरी सबै केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिइएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए […]

प्रमुख तीन पार्टीबाट क–कसको छ चुनावी मैदानमा ‘डेब्यू’को तयारी ?

प्रमुख राजनीतिक दलका युवा नेताहरु आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जबरजस्त उपस्थिति जनाउने तयारीमा छन् । राजनीतिमा युवा पुस्ताको आकर्षण बढ्दै गएको समयमा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका युवा नेताहरु संघीय संसदमा इन्ट्री मार्न चुनावी मैदानमा उत्रिने गृहकार्यमा देखिन्छन् ।काँग्रेस, एमाले र माओवादीबाट कयौँ युवा नेता प्रत्यक्ष चुनावी मैदानमा डेब्युको तयारीमा छन् । उनीहरु टिकटका लागि लबिङका साथै निर्वाचन क्षेत्रमा चुनावी माहोल बनाउन खटिसकेका छन् ।काँग्रेसबाट

‘डिठ्ठासाब’ उत्रिए चुनावी मैदानमा

काठमाडौं – चर्चित हास्य टेलिशृंखला ‘डिठ्ठासाब’का प्रमुख पात्र ‘डिठ्ठासाब’ अर्थात् किशोर भण्डारी पनि स्थानीय निर्वाचनको चुनावी मैदानमा उत्रिएका छन्। भण्डारीले वडा सदस्यमा उम्मेदवारी दिएका छन्। काठमाडौंको काभ्रेस्थलीका स्थायी बासिन्दा भण्डारीले तारकेश्वर नगरपालिका–२ को वडा सदस्यमा उम्मेदवारी दिएका हुन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसुलभ पहुँच र सुधार आफ्नो प्रमुख एजेन्डा रहेको भण्डारीले बताए। उनी नेपाली कांग्रेसका […]