बुटवल : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशका पाँचवटा निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का पूर्व सहकर्मीहरूबिच नै प्रतिस्पर्धा हुने भएको छ। चुनावी मैदानमा पूर्व सहकर्मीहरु नै प्रतिस्पर्धी बनेर आएपछि निर्वाचन थप रोचक हुने देखिएको हो।
गत आइतवार उम्मेदवारहरुले मनोनयन दर्ता गरेसँगै जिल्ला र क्षेत्रमा समेत चुनावी…