बहालवाला र पूर्व ११ मन्त्री धनुषाको चुनावी मैदानमा

धनुषामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि ९ जना पूर्वमन्त्री २ जना बहालवाला प्रदेशमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । धनुषाका ४ वटा निर्वाचन क्षेत्रमा पूर्व र वाहालवाला गरी ११ जना मन्त्रीहरूले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

सम्बन्धित सामग्री

टर्कीमा एर्डोगान हराउन कहाँ चुके केमल ?

गत आइतबार र सोमबार मतगणना गरेपछि टर्कीको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको घोषणा गर्‍यो । यो निर्वाचनमा २० वर्षदेखि सत्तामा रहेका बहालवाला राष्ट्रपति रिसेप तइप एर्डोगानलाई हराउने प्रतिपक्षी दलको चाहनामा पहिलो चरणमा धक्का लाग्यो । एर्डोगानका प्रतिस्पर्धी केमल किलिस्डरोलु थिए । टर्कीको आर्थिक र राजनीतिक सुधारको एजेण्डा लिएर चुनावी मैदानमा गएका उनले […]

लुम्बिनी प्रदेशका ९ जना मन्त्रीमध्ये ४ जना ‘आउट’

लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका थिए । ती मध्ये ५ जनालाई मात्र जनताले पत्याएका छन् । ४ जना संसदबाट ‘आउट’ भएका छन् । संघका तीन ३ जना तथा प्रदेशका ६ जना मन्त्रीहरू चुनावमा होमिएका थिए । त्यसमा संघमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई मात्र मतदाताले पत्याएका छन् ।त्यस्तै, प्रदेशमा शिक्षा मन्त्री  बसीउद्दिन खाँन, सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य मन्त्री इन्द्रजित थारू, ऊर्जा तथा सिँचाई मन्त्री वीरबहादुर राना पुनः निर्वाचित भएका छन् ।नपत

प्रदेशसभामा पूर्व र बहालवालामन्त्री कसको अवस्था कस्तो ?

विराटनगर : ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङमा यति वेला मतगणना जारी रहँदा प्रदेशसभा सदस्यमा तीनजना उम्मेदवार विजयी भइसकेका छन्। नेकपा माओवादी केन्द्रका जीवन आचार्य, नेपाली कांग्रेसका गयानन्द मण्डल र  एमालेका जयप्रकाश चौधरीले विजय हासिल गरेका छन्। प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा मोरङमा ५ जना पूर्व र बहालवाला मन्त्री उत्रिएका थिए। यातायात तथा तथा सूचनामन्त्री उपेन्द्र घिमिरे, पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, स्वास्

प्रदेश १ : १८ पूर्व र वर्तमान मन्त्री चुनावी मैदानमा कसको अवस्था कस्तो ?

विराटनगर : प्रदेश १ ले पहिलो कार्यकालमा नाम नपाए पनि तीनजना मुख्यमन्त्री पायो। झण्डै साढे तीन वर्षको अन्तरालमा राजनीतिक दलको मतभेदले निम्त्याएको असहज परिस्थितिमा बनेको सरकारसँगै प्रदेश १ मा तीस मन्त्री तथा राज्यमन्त्री छन्।तीस मन्त्री एवम् राज्यमन्त्रीमध्ये १८ जना बहालवाला मन्त्री र पूर्वमन्त्रीहरू मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन्।फेरिएको राजनीतिक परिस्थिति र समीकरणबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका मन्त्री तथा पूर्वमन्त्रीहरूलाई विगतमा भन

प्रदेश १ का बहालवाला ९ मन्त्री मैदानमा, कसलाई सकस कसलाई सहज ?

प्रदेश १ प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा तीन मुख्यमन्त्री बने भने ३० जना मन्त्री तथा राज्यमन्त्री बने । मुख्यमन्त्री तथा मन्त्रीहरू (बहालवाला तथा पूर्व) गरेर १८ जना पुनः आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका छन् । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्री चुनावी मैदानमा छन् भने शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्री चुनावी मैदानमा छन् ।प्रदेश सरकारका २ पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट र भीम आचार्य सुनसर

बारा १ मा मन्त्री चौधरी र एमालेका मैनालीबीच रोचक प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्य पदका लागि बारा १ मा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र एमाले पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको बारामा ४ प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमा चुनाव हुँदैछ ।बहालवाला मन्त्रीसमेत रहेका चौधरी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् भने एमाले र जसपा तालमेलबाट मैनाली चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस क्षेत्रबाट तीनपटक विजयी हासिल गरिसकेका चौधरी चौथो पटक जित निकाल्ने प्रयासम

प्रधानमन्त्री देउवादेखि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौं । काम चलाउ सरकारका बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवादेखि अरु चार पूर्व प्रधानमन्त्री चुनावी मैदानमा हुनुहुन्छ । दुईपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली, पुष्पकमल दाहालदेखि दोहोर्‍याउने संयोग नजुरेका माधवकुमार नेपाल, झलनाथ खनालसम्म संसद जाने बाटो खोज्दै हुनुहुन्छ । ७० र ८० वर्ष बीचका शीर्ष नेतृत्वको राजनीतिक मोह आफैंमा रोचक छ । एक्लाएक्लै नभएर सत्तामा पहुँच […]

लुम्बिनी प्रदेशमा संघका ३ र प्रदेशका ६ मन्त्री चुनावी मैदानमा

तेजेन्द्र केसीबुटवल । लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका छन् । तीमध्ये ३ जना संघीय मन्त्री छन् भने ६ जना प्रदेश सरकारका मन्त्री हुन् ।बाँके क्षेत्र नम्बर २ बाट भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण र दाङ क्षेत्र नम्बर १ बाट सहरी विकास मन्त्री मेटमणि चौधरी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । २०७४ को निर्वाचनमा खाण समानुपातिकतर्फबाट निर्वाचित भएका थिए भने राई र चौधरी अहिले उठेकै निर्वाचन क्षेत्रबाट

‘जित्ने ठाउँमा दाबी गरेकोमा अनौठो मान्नु पर्ने कुरै छैन’

हेटौँडा : चितवनको भरतपुर महानगरपालिकाकी बहालवाला मेयर रेनु दाहाल वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमार्फत दोहोरिन चाहन्छिन्। पाँच वर्ष भरतपुर महानगरपालिकामा आफ्नो नेतृत्वमा विकासका धेरै काम शुरु भएकाले त्यसलाई पूरा गर्न दोहोरिन चाहेको उनी बताउँछिन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसको समर्थन पाएकी उनले एमालेको देवीप्रसाद ज्ञवालीलाई २०३ मतान्तरले पराजित गरेकी थिइन्। आगामी निर्वाचनमा पनि कांग्रेस नेतृत्वमा माओवादीसहित पाँच दल गठबन्धन गरेर चुनावी मैदानमा होमिँदैछन्। मंगलबार स

धनुषाको चुनावी मैदानमा तीन बहालवाला मन्त्री : वाजी मार्लान् ? - Naya Patrika

हदिश खुद्दार/नयाँ पत्रिका धनुषामा तीन बहालवाला मन्त्रीहरुहरुको चुनावी भीडन्तले रोचक माहोल बनेको छ । धनुषामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका ८ वटा क्षेत्र रहेको छ । धनुषाको क्षेत्र नं. २ र...पूरा पढ्नुहोस् »