पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका २७ वटा सुत्केरी गाईलाई सुत्केरी भक्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा गाईपालक किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सय रुपैयाँको दरले भक्ता दिइएको हो ।
अहिले २ नम्बर वडामा पशु बीमा गरिएका गाईलाई भत्ता दिइएको छ । यस वडामा य...