रौतहटमा कुष्टरोगको संक्रमणको दर बढदै

रौतहट । रौतहटमा दिनप्रतिदिन कुष्टरोगीका बिरामीहरु बढिरहेको पाइएको छ । गत ३ बर्षको तथ्याङक हेर्ने हो भने हरेक बर्ष रौतहटमा कुष्टरोगी बढीरहेको पाइएको हो । २०७६-०७७ मा रौतहटमा ६० जना मात्रै कुष्टरोगी थिए भने २०७७-०७८ मा बढेर १०६ जना जना पुगेका छन । त्यस्तै आर्थिक बर्ष २०७८-०७९ मा झन बढेर १ सय २२ जना रौतहटमा […] The post रौतहटमा कुष्टरोगको संक्रमणको दर बढदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कोभिड संक्रमणको दर स्थिर, थप पाँच सय ४२ संक्रमित

पछिल्लो दुई सातायता नेपालमा दैनिक कोभिड संक्रमणको दर स्थिर देखिएको छ । बिहीबार परीक्षण गरिएका नमुनाका आधारमा संक्रमण दर १०.९९ प्रतिशत देखिएको छ । संक्रमण दर बढेर १७ प्रतिशतसम्म पुगेको थियो । तर,...

कोभिड संक्रमणको चौथो लहरको संकेत !

नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको संक्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ।

बेलायतमा कोरोना संक्रमणको दर अझै बढ्यो, अहिलेसम्मै सबैभन्दा धेरै संक्रमित

बेलायतमा सय अघि कोरोना संक्रमणको दर जनवरी महिनामा दर्ता गरिएको थियो। ८ जनवरीमा एक दिनमा सबैभन्दा धेरै ६८ हजार जनामा संक्रमण देखिएको छ। यो त्यतिबेला हो जतिबेला बेलायतमा लकडाउन भयो।

बेलायतमा कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने

बेलायतका शिक्षामन्त्रीले देशमा कोरोना संक्रमणको दर बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। शिक्षामन्त्री ग्याबिन विलियमसनले बालबालिका विद्यालय जान लागेकाले यहाँ कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका हुन्। लन्डनमा केही मात्रामा...

झापामा कोरोना संक्रमणको दर ३२ प्रतिशत भन्दा माथि

झापा – झापामा कोरोना भाइरसको संक्रमणको दर ३२ प्रतिशत भन्दा बढि पाइएको छ। गएकाे साउन १४ गते संक्रमणको दर ४१.८ प्रतिशत रहेको थियो। सोमबार साउन १८ गते झापाका १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। पीसीआर र एन्टिजेन गरि ५ सय ४८ जनाको परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको हो। सोमबारको संक्रमणदर ३४.३ प्रतिशत […]

सुनसरीमा कोरोना संक्रमणको दर बढ्दै

सुनसरीमा पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको दर निकै बढ्दै गएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले कारोबारलाई दिएको जानकारीअनुसार वैशाख २५ देखि ३१ गतेसम्मको तथ्यांकलाई हेर्ने हो भने एक साताको अवधिमा १२७३ जनामा संक्रमण देखिएको थियो भने जेठ ८ गते देखि १४ गते सम्म सबैभन्दा उच्च १५७१ जनामा कोरोना संक्रमण देखिएको हो ।निषेधाज्ञा कडा पारिएसँगै […]

विश्वमा नै कोरोना संक्रमणको दर बढ्दो

एजेन्सी । भारतलगायत पुरै विश्वमा नै कोरोना संक्रमणको दर दिनानु दिन बढेको छ । भारतमा दैनिक ४० हजार आसपासमा नयाँ कोरोना संक्रमित फेला परेका छन् । यस्तै विश्वभर पछिल्लो एक हप्तामा ३४ लाख नयाँ संक्रमितका फेला परेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो हप्ता कोरोना भाइरसको ३ करोड ४ लाख भन्दा बढी नयाँ संक्रमित […]

प्रदेश १ मा संक्रमणको दर ओरालो लाग्दै, जोखिम भने कायमै

दोस्रो लहरमा कोरोना संक्रमणको हटस्पट बनेको प्रदेशको राजधानी विराटनगर लगायतका प्रदेश १ का जिल्लामा पछिल्लो एक सातायता संक्रमण दर कम हुँदै गएको छ । वैशाख १६ गते देखि बिराटनगर सहित प्रदेशका सबै जिल्लामा लगाइएको निषेधाज्ञाका कारण प्रदेशका १२ जिल्लामा चेनब्रेक हुँदै गएकाले संक्रमण दर घट्दै गएको प्रदेश १ समाजिक विकास मन्त्रालयको जनाएको छ ।दोस्रो लहर सुरु भएलगत्तै प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा वैशाख दोस्रो र तेस्रो सातातिर संक्रमण दर बढेर ५२ प्रतिशतभन्दा बढी पुगेको थियो । तर गएको एक साता यता भन

बागमती प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै

मकवानपुर । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा पनि कोरोनाको संक्रमणको दर उच्च हुँदै गएको छ । संघीय राजधानी रहेको बागमती प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण केही दिनदेखि तीव्र रुपमा वृद्धि भएको छ । बागमती प्रदेशमा हालसम्म १६ हजार ६ सय २० जनामा कोरोना संक्रमण देखिएको छ भने बिहिबारमात्र ६ हजार ७ सय ८ जनाको स्वाबको नमुना परिक्षण गर्दा १ हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमणबाट संक्रमित भएका छन्