सुनसरीमा कोरोना संक्रमणको दर बढ्दै

सुनसरीमा पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको दर निकै बढ्दै गएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले कारोबारलाई दिएको जानकारीअनुसार वैशाख २५ देखि ३१ गतेसम्मको तथ्यांकलाई हेर्ने हो भने एक साताको अवधिमा १२७३ जनामा संक्रमण देखिएको थियो भने जेठ ८ गते देखि १४ गते सम्म सबैभन्दा उच्च १५७१ जनामा कोरोना संक्रमण देखिएको हो ।निषेधाज्ञा कडा पारिएसँगै […]

सम्बन्धित सामग्री

सुनसरीमा कोरोना नियन्त्रणका लागि प्रशासनद्वारा १२ बुँदे आदेश जारी

कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार १२ बुंदे आदेश जारी गरेको छ ।

धनकुटा नगरपालिका क्षेत्रमा बैशाख मसान्तसम्म निषेध आदेश जारी

धनकुटा : जिल्ला प्रशासन कार्यलय धनकुटाले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी धनकुटा नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरेको छ।धनकुटामा कोरोना संक्रमित संख्या बढेको भन्दै निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए। निषेध आदेश धनकुटा नगरपालिकाका १० वटा वडामा लागू हुनेछ।धनकुटासँग सिमाना जोडिएका जिल्ला मोरङ र सुनसरीमा कोरोना संक्रमण बढीरहेको र पछिल्ला दिनहरूमा धनकुटामा पनि संक्रमणको दर बढिरहेकाले निषेध आदेश जारी गरिएको दाहालले बताए।निषेध आदेश जारी भएपछि भेला मानिसह

कोरोना वढेपछि इनरुवाका विद्यालय अनिश्चित कालका लागि वन्द

सुनसरीमा कोरोना संक्रमण वृद्धि भएको छ। नेपाल–भारतबीच खुला सिमानाका कारण संक्रमितको संख्या वृद्धि भएको हो । भन्सार कार्यालय र आधिकारीक नाकाहरुमा आवतजावत कडाइ गरिए पनि खुला सिमाना भएकाले सबैतिर आवतजावतमा नियन्त्रण गर्न ...

कोरोना संक्रमण भएका सुनसरीका ३ जनाको मृत्यु

सुनसरीमा कोरोना संक्रमण भएका थप तीन जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र वराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ...