कर्णाली प्रदेशमा कोरोना संक्रमणको दर बढ्यो, परीक्षणको ३४ देखि ४१ प्रतिशतमा संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना संक्रणको दर बढ्न थालेको छ । पछिल्ला हप्ताहरूमा कुल परीक्षणको ३४ देखि ४१ प्रतिशत संक्रमण दर देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कामको समय भएकाले पछिल्लो दुई हप्ता यता कोरोना संक्रमणको दर बढ्दै गएको निर्देशनालयले जनाएको छ । त्यस्तै नाकाहरु खुकुलो भएका कारण भारतबाट आउनेहरुको संख्या पनि […]

सम्बन्धित सामग्री

कर्णालीमा १२५ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा बिहीबार थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ५८ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ३ जना र २६९ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा १२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।जुन बुधबारको भन्दा केही कम हो । बुधबार परीक्षण गरिएका मध्ये झण्डै ५६ प्रतिशतमा कोरोना देखिएको थियो भने बिहीबार ३८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।बिहीबार सबैभन्दा धेरै सल्यान जिल्लामा ४६ जनामा कोरोन

कर्णालीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा मंगलबार थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। ११७ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा २३ र ८६ जनामा गरीएको एन्टिजेन विधिबाटको परीक्षणका क्रममा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । मंगलबार सबैभन्दा धेरै सुर्खेतमा १३, जुम्लामा ८,मुगुमा ३, सल्यानमा १, दैलेखमा २,रुकुमपश्चिममा १, कालिकोटमा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।यस्तै २४ जनाले कोरोना भाइरसको संक्रमणलाई जिते

कर्णालीमा फेरि बढ्यो कोरोना संक्रमण, नाकामा परीक्षण शुरु

६ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा केही समय ओरालो लागेको कोरोना संक्रमण दर पछिल्लो समय फेरि बढ्न थालेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा साउन यतामात्रै शनिबारसम्म दुई हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन् । साउन महीनामा एन्टिजेन विधिबाट पाँच हजार ७६८ जनामा परीक्षण गरिएको थियो । जसमध्ये एक हजार १६८ […]

कर्णालीमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

शुक्रबार कर्णाली प्रदेशमा थप १२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । १८५ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ८८ र १६५ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ३९ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार सबैभन्दा धेरै सुर्खेतमा मात्र ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।  यस्तै दैलेखमा १२, कालिकोटमा ११, मुगुमा ६ र सल्यानमा ४ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।  प्रदेशभर ६७ जनाले मात्र कोरोनालाई जितेर डिस

कर्णालीमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

२४ असार, काठमाडौं । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा दोस्रो लहर उत्कर्षमा पुग्दा जेठ पहिलो साता दैनिक ८ सयदेखि एक हजार संक्रमित भेटिएका थिए । त्यतिबेला दिनमा १५ सयदेखि २ हजार नमुना परीक्षण हुने गर्थ्यो । त्यसयता संख्यात्मक हिसाबले केही […]

आज सबैभन्दा बढी कोरोना संक्रमण दर कर्णालीमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले पछिल्लो चौबिस घण्टामा देशभर गरिएको कोरोना परीक्षणमा सबैभन्दा बढी संक्रमणदर कर्णाली प्रदेशमा देखिएको बताए। सो अवधिमा कर्णाली प्रदेशमा गरिएको ६० जनाको परीक्षणमा २२ जनामा संक्रमण देखिएको थियो। अर्थात् ३६.७ प्रतिशतमा संक्रमण पुष्टी भएको छ। कर्णालीपछि प्रदेश १मा ३४ प्रतिशतमा संक्रमण देखिएको छ। पौडेलका अनुसार गण्डकीमा २९.७ प्रतिशतम कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णालीमा कोरोना संक्रमण सबैभन्दा बढी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरसको सबैभन्दा बढी संक्रमणदर रहेको बताएको छ। मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा कर्णाली प्रदेशमा परीक्षण गरिएकामध्ये ४२.९ प्रतिशतमा संक्रमण देखिएको हो। यस्तै गण्डकीमा २८.३ प्रतिशत, प्रदेश नं.१ मा २४.९२ प्रतिशत र बागमतीमा २४.४ प्रतिशतमा संक्रमण रहेको पाइएको छ।

कर्णालीमा कोरोना संक्रमण दर ६२ प्रतिशत

कर्णाली प्रदेशमा वैशाख महिनामा कोरोना संक्रमणको दर ६२.३ प्रतिशत रहेको छ

कर्णालीमा ८९ जनामा परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि

१३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र गतिले बढेको छ । भारतलगायतका मुलुकबाट सर्वसाधारण गाउँ फर्किन थालेपछि संक्रमणको दर पनि बढ्न थालेको हो । कोरोनाको दोस्रो लहर शुरु भएसँगै प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्र संक्रमणको उच्च जोखिममा छ । सोमबार मात्रै प्रदेशमा ८९ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनालाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य […]

कर्णाली प्रदेशमा पनि देखियो कोरोना संक्रमण

५ जेठ, काठमाडौं । सोमबार एकैदिन ८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, …