कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ।दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नेपाल–भारत सीमा क्षेत्रमा रहेको स्थानीय ईन्द्र बहादुर रोकाया मगरको नाममा रहेको सेतो पुर्जा जग्गा जोत्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको हो।शनिबार इन्द्रबहादुर रोकाया मगरले आफ्नो खेत जोत्न लाग्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको स्थानीयले बताए। भारतीय सीमा सुरक्षा बलले खेत जोत्न नपाएपछि इन्द्रबहादुर मगरले स्थानीय प्रशासनलाई