खेत जोत्ने क्रममा कहाँरको मृत्यु

कपिलवस्तु, असोज ११ । ट्रक्टरले खेत जोत्ने क्रममा कपिलवस्तु एक युवकको मृत्यु भएको छ ।ट्रक्टरले खेत जोत्ने क्रममा कपिलवस्तुको महाराजगंज नगरपालिका ६ छोटकी बुटहानियामा २२ वर्षिया दिलिप कहाँरको मृत्यु भएको हो । लु४त ७९२१ नम्बरको ट्रक्टरले खेत जोत्ने क्रममा रूटावेटरभित्र पर्दा घटनास्थलमै कहाँरको मृत्यु भएको ईप्रका कृष्णनगर प्रहरी निरिक्षक सुखदेव पौडेलले जानकारी दिनुभएको हो । […]

सम्बन्धित सामग्री

खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा सह–चालकको मृत्यु

झापामा भएका अलग अलग घटनामा परि दुई जनाको मृत्यु भएको छ। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ५ शान्तिनगर गैरीगाउँमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा सह–चालकको मृत्यु।...

खेत जोत्ने ट्याक्टर पल्टिँदा चालकको  मृत्यु

बाँकेमा खेत जोत्ने  क्रममा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको छ ।  बिहीबार दिउँसो जिल्लाको खजुरा गाउँपालिका–२  एलगाउस्थित खेतमा  भे  २ त  १७५७ नम्बरको ट्याक्टर अनियंत्रित भइ पल्टिदा  सोही  पालिका–४  खजुराका  २५  वर्षीय देवेन्द्र  यादवको  मृत्यु  भएको  प्रहरीले जनाएको  छ  ।

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

जलेश्वर, १७ चैत । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै […]

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर पाँच वर्षीय बालकको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको

खेत जोत्दै गरेको ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु, जंगलमा मानव कंकाल फेला

हेटौंडा : जिल्लाको बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।बकैया–८ खजुरीदमारमा खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा बकैया –३ का २२ वर्षीय बुद्व भोलनको मृत्यु भएको हो। स्थानीय कृष्णबहादुर बज्युको खेत जोत्दै गर्दा अचानक ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। रिमालको अनुसार प्रदेश ३–००१ त २५२ नम्बरको  ट्याक्टर दुर्घटना  हुँदा  भोलनक

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिव ८ बजेतिर भरतपुर ५ कैलाशनगरमा चन्द्र सिग्देलको खेतमा खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिएको थियो । ट्याक्टर पल्टिँदा उक्त ट्याक्टरका चालक सोही ठाउँका बर्ष ३४ को सन्दीप मगर गम्भिर घाइते […]

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर चालकको मृत्यु

भरतपुर-५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालक सन्दिप मगरको मृत्यु भएको हो।

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

३, साउन, चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेतमा जोत्ने क्रममा ना४त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा सोही ठाउँका ट्याक्टर चालक ३४ वर्षीय सन्दीप मगरको मृत्यु भएको हो । ट्याक्टर पल्टिएपछि गम्भीर घाइते भएका मगरको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

खेत जोतेर फर्कँदै गर्दा लडेर मृत्यु

खेत जोतेर फर्कँदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिए । श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किँदै थिए ।शारीरिक अपाङ्गता भएका बुवासँगै खेत जोतेर घर फर्कँदै गर्दा लडेर मृत्यु भएका श्रेष्ठको अनुहारमा चोट देखिएको वडाध्यक्ष अम्गाईँले जानकारी दिए ।  मङ्गलबार साँझ उक्त घटना भएको उनले बताए । खेत जोत्दाजोत्दै