खेत गोड्न गएका दुई जनाको खोलाले बगाएर मृत्यु

जाजरकोटमा खेत गोड्न गएका दुईजनाको खोलाले बगाएर मृत्यु भएको छ।

सम्बन्धित सामग्री

हजुरबुबाको मलामी गएका नातिलाई खोलाले बगायो

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तीनदिन देखि बेपत्ता भएका छन्।...

तिनाउ खोलाले बगाएर तीन वर्षीय बालकको मृत्यु

काठमाडौँ- पाल्पाको तिनाउ गाउँपालिका–२ दोभानमा तिनाउ खोलाले बगाएर तीन वर्षीय मायुस सारुको मृत्यु भएको छ । आइतबार दिउँसो दिदीसँग नुहाउन खोलामा गएका सारुको तिनाउ खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नुहाउने क्रममा खोलामा बेपत्ता भएका सारुलाई खोजी गर्ने क्रममा १ हजार ५ सय मिटर तल फेला परेका थिए । उपचारका […]

चुँदी खोलाले बगाएर तनहुँमा २ जनाको मृत्यु

२९ जेठ, तनहुँ । चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ । माछा मार्नका लागि भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको तनहुँ प्रहरीका डिएसपी युवराज खडकाले जानकारी दिए। दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका […]

मकर स्नान गर्ने क्रममा खोलाले बगाएर युवकको मृत्यु

पाँचथर– पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ। मकर नुहाउने क्रममा आज दिउँसो १२ः४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो। बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी […]

मकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु

पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । मकर नुहाउने क्रममा आज दिउँसो १२: ४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो । बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब ४ किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । तुम्बे

भाइटिकाको दिन खोलाले बगाएर बालकको मृत्यु, अर्का बालक बेपत्ता

संखुवासभा, २१ कात्तिक । संखुवासभाको सभाखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका–६ का ८ वर्षीय विपिन विश्वकर्माको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका ९ वर्षीय ऋतिक विश्वकर्मा भने हालसम्म बेपत्ता भएका छन् । पौडी खेल्न गएका २ जना मध्ये विपिनको शव ५ सय मिटर तल खोला […]

पौडी खेल्न गएका दुई किशोर बेपत्ता

पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन् । पाँचथरको याङबरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समूहमा पौडी खेल्न गएका उनीहरुमध्ये लक्ष्मण र विपल खोलाले बगाई बेपत्ता भएका हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरी

पाँचथरमा खोलाले बगाएर दुई किशोर बेपत्ता

पौडी खेल्न गएका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका छन् । आज दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोला गएका जिल्लाका याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ छन् ।स्थानीय सञ्चारकर्मी नेत्रप्रसाद कोइरालाका अनुसार यहाँका छ जना किशोर पौडी खेल्न भनी इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए । पौडी खेल्ने क्रममा नदीको बहावले ल

मलामी जाँदा खोलाले बगाएर बेपत्ता भएका अर्घाखाँचीका पुरुष मृत फेला

बुटवल: अर्घाखाँचीमा खोलाले बगाएर बेपत्ता भएका व्यक्ती बिहीवार फेला परेका छन। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का ६७ बर्षिय चोलानाथ अधिकारी मृत अवस्था फेला परेका हुन्। मृतक अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए। मलामी गएका…

सिन्धुलीमा खोलाले बगाएर एक पुरुषको मृत्यु

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीमा खोलाले बगाएर एकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका २ घमण्डे खरघारी स्थित मरिण खोलाले बगाएर स्थानिय एक पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो एक बजेको समयमा माछा मार्ने क्रममा कमलामाई नगरपालिका २ कुसुमटारका ६० वर्षीय टिका बहादुर सुनुवारको खोलाले बगाएर मृत्यु भएको हो । माछा मार्न गएका […]