इन्द्रावती नदीले खेत कटान

काभ्रेपलाञ्चोक- इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ । मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा धान रोपिएको खेत कटान गरेको हो । स्थानीय २५ किसानको करिब एक सय रोपनीभन्दा बढी धान खेत नदीले कटान गरी क्षति पुर्‍याएको नगर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालले जानकारी दिए। उनका अनुसार […]