भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोप्रति नेपालको आपत्ति

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर भारतले नेपाली भूमि लिपुलेकमा शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति आपत्ति जनाएको हो।

सम्बन्धित सामग्री

लिपुलेकमा भारतले सडक बनाउँदा सरकार मौन बस्नु आश्चर्यजनक- राप्रपा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमी लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको भन्दै आपत्ति जनाएको छ । राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमीमा सडक निर्माण गर्दा पनि सरकार मौन बस्नु आश्चर्यजनक रहेको बताएका छन् । लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा गरेको भन्दै राप्रपाले […]

‘लिपुलेक–कालापानी क्षेत्रमा भारतले सडक निर्माण गर्दा सरकार मौन बस्नु रहस्यमय’

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको भन्दै आपत्ति जनाएको छ । कालापानी लिपुलेक नेपाली भूमि भएको भन्दै राप्रपाले आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने बताएको छ ।  “नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी...

लिपुलेकमा भारतको सडक निर्माण नेपाली सार्वभौमिकता विरुद्ध : राप्रपा

नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति प्रकट गरेको छ ।  कालापानी लिपुलेक नेपाली भूमि भएको बताउँदै पार्टीले त्यहाँ भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने राप्रपाले माग पनि गरेको छ ।महामन्त्री  भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र

नेपाली भूगागमा भारतले सडक बनाएकोमा एमालेको आपत्ति

नेकपा (एमाले) ले लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रूपमा रहेको स्थितिमा त्यहाँ भारत सरकारले विभिन्न संरचना निर्माण गरिरहेकामा ध्यानाकर्षण भएको जनाएको छ । एमालेका परराष्ट्र मामिला विभागका डा राजन भट्टराईले विज्ञप्ति जारी गर्दै गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानूनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको स्थितिमा भूगाग …

लिपुलेक सडक विस्तारप्रति एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाएको छ । एमाले स्थायी कमिटीका सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै लिपुलेक, लिम्पियाधुरामा सडकलगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पु¥याउने यस्ता […] The post लिपुलेक सडक विस्तारप्रति एमालेको आपत्ति appeared first on राजधानी राष्ट्रिय दैनिक.

कालापानी, लिपुलेकमा भारतले सडक निर्माणमा तीव्रता दिएकोप्रति एमालेको आपत्ति

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक निर्माण जारी राखेकोप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  एमालेको परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलवार विज्ञप्ति प्रकाशन गरी भारतीय पक्षबाट नेपाली भूमिमा सडक निर्माणलाई तीव्रता दिएकोप्रति आपत्ति जनाएका हुन् ।  कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग नेपालमा फिर्ता ल्याउन सरकारले विगतमा कूटनीतिक पहल शुरू गरेको तर, अहिले सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको भट्टराईले बताएका छन् ।  ‘नेपाल&n...

मोदीको अभिव्यक्तिप्रति एकीकृत समाजवादीको आपत्ति

काठमाडौँ, २६ पुस। नेकपा (एकीकृत समाजवादी) पार्टीले लिपुलेकबाट मानसरोवर जाने सडक विस्तार भइरहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। एकीकृत समाजवादीले विज्ञप्ति जारि गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो। समाजवादी पार्टीका विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक नेपाली भूमि भएको र […]

लिपुलेकमा भारतले गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग

२६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ । विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा […]

लिपुलेक वारे मोदीको अभिब्यक्तिप्रति रावलको आपत्ति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएपछि नेपालमा उनको विरोध भईरहेको छ। नेपाली भूमिमा भारतले सडक निर्माण गरिरहेको विषयमा नेपालले दुई वर्ष अगाडि नै विरोध जनाएको थियो ।  तर, ...

भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका …