भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका …

सम्बन्धित सामग्री

दशगजालाई नै असर पर्ने गरी भारतले लगायो पर्खाल

भैरहवा, मंसिर २१। रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ । भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत […]

लडाकु विमान मर्मत गर्न पाकिस्तानलाई सहयोग गर्ने अमेरिकी निर्णयमा भारतको आपत्ति

काठमाडौँ । लडाकु विमान मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई गरेको सहयोगप्रति भारतले आपत्ति जनाएको छ। लडाकु विमान एफ(१६ मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई  ४ सय ५० मिलियन डलर सहयोग स्वीकृति गरेकोप्रति भारतले आपत्ति जनाएको हो। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लुसँग यस निर्णयको सारबारे छलफल गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। भारतले […]

भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल

काठमाडौँ- एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाए । यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।  […]

कालापानी, लिपुलेकमा भारतले सडक निर्माणमा तीव्रता दिएकोप्रति एमालेको आपत्ति

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक निर्माण जारी राखेकोप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  एमालेको परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलवार विज्ञप्ति प्रकाशन गरी भारतीय पक्षबाट नेपाली भूमिमा सडक निर्माणलाई तीव्रता दिएकोप्रति आपत्ति जनाएका हुन् ।  कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग नेपालमा फिर्ता ल्याउन सरकारले विगतमा कूटनीतिक पहल शुरू गरेको तर, अहिले सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको भट्टराईले बताएका छन् ।  ‘नेपाल&n...

लिपुलेकमा भारतले गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग

२६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ । विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा […]

भारतले जारी गरेको नयाँ नक्साप्रति क्रान्तिकारी माओवादीको विरोध

भारतले नेपाली भूमिलाई आफ्नो देखाउँदै प्रकाशित गरेको दसौँ संस्करणको नक्साप्रति नेकपा क्रान्तिकारी माओवादीले आपत्ति जनाएको छ । नेपाली गाउँहरु कुटी, नावी, गुञ्जी र लिपुलेक–कालापानीदेखि लिम्पियाधुरा सम्मको क्षेत्र भारतमा पर्ने गरी भारतले नयाँ नक्सा सार्वजनिक गरेको पार्टीको भनाइ छ ।पार्टी प्रवक्ता प्रतीकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय विस्तारवादी शासकवर्गले नेपाली गाउँहरु कुटी, नावी, गुञ्जी र लिपुलेक–कालापानीदेखि लिम्पियाधुरा सम्मको क्षेत्र भारतमा पर्ने गरी दशौं संस्करणक

बेलायतले कोभिशील्डलाई मान्यता नदिने भएपछि भारतले जनायो आपत्ति

बेलायत सरकारले कोभिशील्डलाई मान्यता नदिने निर्णय लिएपछि त्यसलाई विभेदकारी भन्दै भारतले आपत्ति जनाएको छ ।  यस विवादलाई समाधान नगरिएमा जवाफी कारवाही गर्न आफू बाध्य हुने पनि भारतको कथन छ ।  भारतका विदेशसचिव हर्षवर्धन शृंगलाले बेलायत जाने भारतीय नागरिकहरूलाई असर पर्ने बताए ।  ‘कोभिशील्डलाई मान्यता नदिनु विभेदकारी नीति हो र बेलायत जाने हाम्रा नागरिकलाई यसले असर पार्छ । हाम्रा विदेशमन्त्रीले बेलायतकी नयाँ परराष्ट्रमन्त्रीसँग यस विषयमा कुरा उठाउनुभएको छ । यो विवाद समाधान हुने आश्वासन दिइएको म...

खलंगाको आकाशमा भारतले हेलिकप्टर उडाएको घटनामा जनमोर्चाको आपत्ति

राष्ट्रिय जनमोर्चाले दार्चुला सदरमुकाम खलंगाको आकाशमा भारतले बिनाअनुमति हेलिकप्टर उडाएको घटनाप्रति आपत्ति जनाएको छ।

इस्लामाबादस्थित भारतीय दूतावासभित्र देखियो ड्रोन, भारतले जनायो आपत्ति

एजेन्सी। पाकिस्तानको इस्लामाबादस्थित भारतीय दूतावासभित्र ड्रोन देखा परेको छ। ड्रोन कस्ले र के उदेश्यले दूतावासभित्र उडाएर लगेको भन्ने खुलेको छैन। तर यस घटनालाई लिएर भारतीय दूतावासले पाकिस्तान सरकारसँग कडा आपत्ति जनाइसकेको छ। सुरक्षा पोर्टोकलको उल्लंघन भएको दूतावासले बताएको छ। पछिल्लो साता जम्मू–कश्मीरको एक वायुसेना अड्डामा ड्रोनबाट आतंककारीले आक्रमण गरेका थिए।

‘महाकालीमा भारतले एकतर्फी बाँध बनाउँदा नबोल्ने सरकारले कसकाे सेवा गरेको छ ?’

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भारतले दार्चुलाको सदरमुकाम खलङ्गाको पारिपट्टी महाकाली नदीमा एकतर्फी बाँध बनाइरहे पनि सरकार बेखबर रहेको भन्दै आपत्ति जनाउनुभएको छ ।  प्रतिनिधि सभाको बैठकमा सांसद बडुले भारतले बनाएको बाँधका कारण हजारौँ नेपालीको जीवन जोखिममा परेको र दार्चुलासहितका ठाउँ खतरामा रहेको बताउनुभयो । ‘भारतले यति ठूलो बाँध बनाउँदा सरकार बेखबर छ, आफ्नै देशका नागरिक खतरामा पर्ने गरी काम भइरहँदा पनि नबोल्ने सरकारले कसकाे सेवा गरेको छ ?’, बडुले प्रश्न गर्नुभय...