लिपुलेक वारे मोदीको अभिब्यक्तिप्रति रावलको आपत्ति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएपछि नेपालमा उनको विरोध भईरहेको छ। नेपाली भूमिमा भारतले सडक निर्माण गरिरहेको विषयमा नेपालले दुई वर्ष अगाडि नै विरोध जनाएको थियो ।  तर, ...

सम्बन्धित सामग्री

नेपाली भूगागमा भारतले सडक बनाएकोमा एमालेको आपत्ति

नेकपा (एमाले) ले लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रूपमा रहेको स्थितिमा त्यहाँ भारत सरकारले विभिन्न संरचना निर्माण गरिरहेकामा ध्यानाकर्षण भएको जनाएको छ । एमालेका परराष्ट्र मामिला विभागका डा राजन भट्टराईले विज्ञप्ति जारी गर्दै गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानूनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको स्थितिमा भूगाग …

लिपुलेक सडक विस्तारप्रति एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाएको छ । एमाले स्थायी कमिटीका सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै लिपुलेक, लिम्पियाधुरामा सडकलगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पु¥याउने यस्ता […] The post लिपुलेक सडक विस्तारप्रति एमालेको आपत्ति appeared first on राजधानी राष्ट्रिय दैनिक.

कालापानी, लिपुलेकमा भारतले सडक निर्माणमा तीव्रता दिएकोप्रति एमालेको आपत्ति

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक निर्माण जारी राखेकोप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  एमालेको परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलवार विज्ञप्ति प्रकाशन गरी भारतीय पक्षबाट नेपाली भूमिमा सडक निर्माणलाई तीव्रता दिएकोप्रति आपत्ति जनाएका हुन् ।  कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग नेपालमा फिर्ता ल्याउन सरकारले विगतमा कूटनीतिक पहल शुरू गरेको तर, अहिले सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको भट्टराईले बताएका छन् ।  ‘नेपाल&n...

मोदीको अभिव्यक्तिप्रति एकीकृत समाजवादीको आपत्ति

काठमाडौँ, २६ पुस। नेकपा (एकीकृत समाजवादी) पार्टीले लिपुलेकबाट मानसरोवर जाने सडक विस्तार भइरहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। एकीकृत समाजवादीले विज्ञप्ति जारि गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो। समाजवादी पार्टीका विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक नेपाली भूमि भएको र […]

लिपुलेकमा भारतले गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग

२६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ । विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा […]

कालापानी-लिपुलेक क्षेत्रमा गणक नखटाएकोमा अनेरास्ववियूको आपत्ति

नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि जनगणनामा समेट्न माग गरेको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन देउवालाई ओलीको चुनौति

काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्यिाधुरा, लिपुलेक र कालापानीको भू-भाग फिर्ता ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले साझा न्यूनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समस्याको रुपमा देखाइएको भन्दै आपत्ति जनाउँदै ती भू-भाग फिर्ता ल्याउन चुनौति दिनुभएको हो । ‘लिम्पियाधुरा, […]