लिपुलेकमा भारतले सडक बनाउँदा सरकार मौन बस्नु आश्चर्यजनक- राप्रपा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमी लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको भन्दै आपत्ति जनाएको छ । राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमीमा सडक निर्माण गर्दा पनि सरकार मौन बस्नु आश्चर्यजनक रहेको बताएका छन् । लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा गरेको भन्दै राप्रपाले […]