नेकपा (एमाले) ले लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रूपमा रहेको स्थितिमा त्यहाँ भारत सरकारले विभिन्न संरचना निर्माण गरिरहेकामा ध्यानाकर्षण भएको जनाएको छ । एमालेका परराष्ट्र मामिला विभागका डा राजन भट्टराईले विज्ञप्ति जारी गर्दै गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानूनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको स्थितिमा भूगाग …