अर्थ मन्त्रालयद्वारा पाल्पा अस्पताललाई थप तीन करोड

पाल्पा, जेठ १४ । पाल्पा अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले थप तीन करोड रूपियाँ स्वीकृत गरेको छ । अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थमन्त्रालयले बजेट स्वीकृत गरेको जनाएको छ । कोभिड–१९ कारण गम्भीर बिरामीको उपचारका लागि आइसीयु र आइसियु भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले बजेट पठाएको हो । यसअघि […]

सम्बन्धित सामग्री

चन्द्रागिरि सडकलाई चालु आवमै ६ करोड बजेट थप

१४ माघ, काठमाडौं । सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडकमार्गलाई थप ६ करोड बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ थप भएको हो । अर्थ मन्त्रालयले १२ माघमा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्रचार गरी […]

तलबभत्ताका लागि थप १० अर्ब ३० करोड निकासा

अर्थ मन्त्रालयले विभिन्न सरकारी कार्यालयमा अपुग भएको तलबभत्ता वितरण गर्न १० अर्ब ३० करोड रुपैयाँ थप निकासा गरेको छ । कतिपय कर्मचारीले १–२ महिनादेखि तलब खान पाएका छैनन् । यस्तै, अवकासप्राप्त कर्मचारीको पेन्सन पनि रोकिएको थियो । यो सबैको व्यवस्था गर्न अर्थले १० अर्ब ३० करोड रुपैयाँ निकासा गरेको हो । चालु आर्थिक वर्षका पछिल्ला […]

मल किन्न अर्थ मन्त्रालयद्वारा थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

काठमाण्डाै – अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल किन्न थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल किन्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।  स्रोत सुनिश्चितमध्ये दुई अर्ब ४० करोड रुपैयाँ कृषि मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने दुई अर्ब ५० करोड रुपैयाँ आउँदाे आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । दुई अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ । रास...

कृषि मन्त्रालयले मलका लागि पायो थप ११ अर्ब ७५ करोड

अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई थप ११ अर्ब ८५ करोड रुपैयाँ उपलब्ध गराएको छ । यसअघि अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि आर्थिक वर्ष २०७८/७९ बजेटमै १५ अर्ब रुपैयाँको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएको कारण सो रकमले नपुग्ने भन्दै कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब रुपैयाँ माग गरेको थियो ।  त्यसमध्ये यसअघि नै एक अर्ब रुपैयाँ दिइसकेको थियो । कृषि मन्त्रालयले मल खरिदका लागि २७ अर्ब ७५ करोड र

अर्थ मन्त्रालयद्वारा स्थानीय तहलाई ४५ करोड निकासा

आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।तर, सो निकासा गरिएको रकम पहिलेदेखि गरिँदै आएको कामको भुक्तानी भएको मन्त्रालयका सहसचिव विष्णु गौतमले जनाए । यस वर्ष मन्त्रालयले २ सय २१ वटा स्थानीय तहमा प्रशासनिक भवन बनाउन रकम विनियोजन गरेको थियो । तर ४५ वटा भवनहरुमा काम भए पनि रकम अपु

अर्थ मन्त्रालयले दियो थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ

अर्थ मन्त्रालयले थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेको छ । राजधानीको त्रिवि शिक्षण अस्पतालसहित उपत्यका बाहिरका विभिन्न १२ अस्पतालहरुलाई अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक,  एचडियु जडान  र पिसिआर मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत सो रकम उपलब्ध गराएको हो ।काठमाडौंको त्रिवि शिक्षण अस्पताललाई ८० लाख,  जिल्ला अस्पताल चौतारालाई ७५ लाख,  जिल्ला अस्पताल दैलेखलाई ७५ लाख,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश

पाँच बेडको आईसीयूका लागि दुई करोड

गुल्मी । गुल्मी जिल्ला अस्पतालमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड रुपैयाँमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरिएको हो । कोरोना संक्रमणको दोस्रो लहरबाट जिल्लामा एक हजारभन्दा बढी संक्रमित भएका छन् । जिल्लामा थप सुविधासम्पन्न […]

गुल्मी अस्पतालमा ५ बेडको आईसीयू सञ्चालन गर्न थप दुई करोड निकासा

अर्थ मन्त्रालयले गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आईसीयू कक्ष स्थापना गर्न थप दुई करोड निकासा गरेको छ । मन्त्रीस्तरको निर्णय अनुसार गुल्मी अस्पताललाई थप दुई करोड निकासा गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।  यसअघि आईसीयू कक्ष र अक्सिजन प्लान्ट स्थापना गर्न सोमवार मात्र एक करोड रुपैया निकासा भएको थियो ।  परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीको विशेष पहलमा अर्थ मन्त्रालयले सो रकम निकासा गरेको हो ।  हेर्नुहोस्, सहमति पत्र : स्वास्थ्य मन्त्रालयको सिफारिश...

थप १२ अस्पतालमा अक्सिजन प्लान्ट बनाउन १७ करोड बजेट सुनिश्चित

४ जेठ, काठमाडौं । मुलुकका विभिन्न स्थानका ११ वटा अस्पतालमा अक्सिजन प्लान्ट र एक अस्पतालमा अक्सिजन पाइपलाइन स्थापना गर्न अर्थ मन्त्रालयले करिब १७ करोड रुपैयाँको सहमति प्रदान गरेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप १६ करोड ८० लाख खर्च गर्ने सहमति प्रदान गरेको हो । यससँगै अब स्वास्थ्य मन्त्रालयले प्लान्ट स्थापनाको प्रक्रिया […]

वन क्षेत्रका लागि थप ८ अर्ब माग

वन तथा वातावरण मन्त्रालयले थप ८ अर्ब ३५ करोड बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०८९ मा वन तथा वातावरण क्षेत्रका लागि तोकिएको बजेट सिलिङ पर्याप्त नभएको भन्दै थप ८ अर्ब ३५ करोड बजेट प्रस्ताव गरिएको हो । मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले आगामी आर्थिक वर्षका लागि छुइएको […]