४ जेठ, काठमाडौं । मुलुकका विभिन्न स्थानका ११ वटा अस्पतालमा अक्सिजन प्लान्ट र एक अस्पतालमा अक्सिजन पाइपलाइन स्थापना गर्न अर्थ मन्त्रालयले करिब १७ करोड रुपैयाँको सहमति प्रदान गरेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप १६ करोड ८० लाख खर्च गर्ने सहमति प्रदान गरेको हो । यससँगै अब स्वास्थ्य मन्त्रालयले प्लान्ट स्थापनाको प्रक्रिया […]