अर्थ मन्त्रालयले विभिन्न सरकारी कार्यालयमा अपुग भएको तलबभत्ता वितरण गर्न १० अर्ब ३० करोड रुपैयाँ थप निकासा गरेको छ । कतिपय कर्मचारीले १–२ महिनादेखि तलब खान पाएका छैनन् । यस्तै, अवकासप्राप्त कर्मचारीको पेन्सन पनि रोकिएको थियो । यो सबैको व्यवस्था गर्न अर्थले १० अर्ब ३० करोड रुपैयाँ निकासा गरेको हो । चालु आर्थिक वर्षका पछिल्ला […]