भारी हिमपातका कारण नाम्खा–६ लिमीका बासिन्दा गाउँमै थुनिएका छन् । यो वर्ष स्थानीयले गाउँ नछाड्दै हिमपात भएपछि लिमी प्राकृतिक रूपमा सिल भएको हो । हिमपातले सबै बाटो पुरिएपछि बस्ती–बस्तीबीचको आवागमन ठप्प भएको छ ।
महान्यायाधिवक्ता कार्यालयमा लिफ्ट बिग्रिएर आधा घण्टा कर्मचारी थुनिएका छन्। कार्यालयमा खाजा पुर्याउन गएका क्यान्टिनका एक कर्मचारी र एक सरकारी वकिल थुनिएका हुन्।
२ बजेतिर लिफ्ट चढेका उनीहरू लिफ्ट बिग्रिएर नखुलेपछि आधा घण्टा थुनिएका...
काठमाडौं, १५ मंसिर । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । संघले महोत्सव रोक्न माग गर्दै तालाबन्दी गरेको हो । तुलसीपुरमा आजदेखि युथ्स अफ तुलसीपुरको आयोजनामा महोत्सव सुरु भएको छ । कोरोना महामारीपछि व्यापारमा गिरावट आएको समयमा महोत्सव रोक्न संघले माग गर्दै बिहान ११ बजे तालाबन्दी गरेको हो । बाहिरबाट ताला […]
काठमाडौं, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टीले कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेको छ । सरकारी आवासमा मदिरा सेवन गरी बितण्डा मच्चाएको भन्दै ४ बुँदे माग राखेर तालाबन्दी गरेको हो । बैठक चलिरहेको बेला तालाबन्दी गरिदा कर्मचारी र जनप्रतिनिधिहरु भित्रै थुनिएको जनाइएको छ । नेकपाका कार्यकर्ताले तालाबन्दी गरेपछि नाराबाजी समेत गरेका थिए ।
बाजुराको स्वामीकात्तिक गाउँपालिकामा सुख्खा पहिरो जाँदा कर्णाली नदी आंशिक रूपमा थुनिएको छ ।
स्वामीकात्तिक - १ मा सुख्खा पहिरोले नदी थुनिए पनि अहिले ओभरफ्लो भएर पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पहिरोका कारण झण्डै १ किलोमिटरसम्म ताल जमेको प्रहरीले जनाएको छ ।
१५ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत चिकित्सकसँग व्यवस्थापन पक्षको वार्ता भाँडिएको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरी मदिरा पिएर आएको आरोप लगाउँदै आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले उनीसहित पदाधिकारीलाई वार्तास्थलमै थुनेका छन् । उपकुलपति गिरीको मादक पदार्थ सेवन परीक्षण नगरी बाहिर निस्कन नदिने भन्दै प्रतिष्ठान परिसरबाहिर उपकुलपतिविरुद्ध उनीहरुले नाराबाजी गरेका […]
सञ्जीव बस्नेत-
कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै करिब ९ महिनाको अवधिसम्म नेपाली समुदाय थुनिए। बल्ल खुल्ला भएको केही समयपछि फेरि कोरोनाको दोस्रो लहर शुरु भएको छ। देश फेरि बन्दको स्थितिमा पुगेको छ। एकतिर कोरोना, अनि अर्कोतिर त्रास। यसले सबैभन्दा बढी युवाको भविष्य प्रभावित हुने देखिन्छ।
हुन त नेपालमा खुल्ला…
जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसेन नजरबन्दमा परेका छन्। देशका नेताका बारेमा विभिन्न आलोचना गरेका कारण उनी नजरबन्दमा परेको बीबीसीले जनाएको छ।
सुरक्षाको कारण देखाउँदै उनलाई नजरबन्दमा राखिएको बताइएको छ। राजकुमार हमजा किङ अब्दुल्लाका सौतेनी भाइसमेत रहेका हुसेनले नेताहरुलाई भ्रष्टाचार र अक्षमताको आरोप लगाएका थिए।
यही विषयमा उनलाई नजरबन्दमा राखिएको…
दुई दिनमा २ पाटेबाघ खोरमा थुनिए: RajdhaniDaily.com | बर्दिया । बर्दियामा दुई दिनको अवधीमा २ वटा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु -
डा.रितेश थापा-
तनावलाई समयमै व्यवस्थापन गर्न नसक्दा कालान्तरमा मानसिक समस्या निम्तिन सक्छ। यस्तो समस्या जुनसुकै उमेर, वर्ग, समुदाय र क्षेत्रका मानिसमा हुनसक्छ।
चैतमा देश लकडाउनमा गयो। सबै क्षेत्र ठप्प भए। धेरै मानिस घरभित्र थुनिए। दैनिक चलायमान जीवन नै रोकिएका कारण धेरै मानिसहरु मानसिक समस्याको शिकार बन्न पुगेको देखिन्छ।
सामान्य अवस्थामा…