डा.रितेश थापा-
तनावलाई समयमै व्यवस्थापन गर्न नसक्दा कालान्तरमा मानसिक समस्या निम्तिन सक्छ। यस्तो समस्या जुनसुकै उमेर, वर्ग, समुदाय र क्षेत्रका मानिसमा हुनसक्छ।
चैतमा देश लकडाउनमा गयो। सबै क्षेत्र ठप्प भए। धेरै मानिस घरभित्र थुनिए। दैनिक चलायमान जीवन नै रोकिएका कारण धेरै मानिसहरु मानसिक समस्याको शिकार बन्न पुगेको देखिन्छ।
सामान्य अवस्थामा…