जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसेन नजरबन्दमा परेका छन्। देशका नेताका बारेमा विभिन्न आलोचना गरेका कारण उनी नजरबन्दमा परेको बीबीसीले जनाएको छ।
सुरक्षाको कारण देखाउँदै उनलाई नजरबन्दमा राखिएको बताइएको छ। राजकुमार हमजा किङ अब्दुल्लाका सौतेनी भाइसमेत रहेका हुसेनले नेताहरुलाई भ्रष्टाचार र अक्षमताको आरोप लगाएका थिए।
यही विषयमा उनलाई नजरबन्दमा राखिएको…