'पिपिई लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, लास उठाएर बाहिर लैजान्छन्'

नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्। उक्त वार्डको ४५ नम्बर बेडमा यी दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन्। हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ। श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ। हिमलाललाई भने छाती दुख्ने समस्या छ।गत बुधबार कोरोना पोजेटिभ देखिएपछि ५२ वर्षका यी दम्पती अस्पतालमा भर्ना भएका हुन्। ‘श्रीमतीलाई श्वासप्रश्वासमा समस्या भएको हुँ

सम्बन्धित सामग्री

उपाय

यति सुन्नासाथ श्रीमती मिना हतारहतार उक्त स्थानमा पुगिन्। कति दिनदेखिको भोको र अनिदो श्रीमानको अनुहार देखेर भनिन्,‘तपाई कस्तो मान्छे! आज राति नै आमा बित्नुभयो! जेठो छोरो नभएकाले लास चलाएकै छैन।’...

द्वन्द्वपीडित भन्छन्– ‘आफ्ना मान्छे खोज्दा थाकेका छौं, सास कि लास देऊ’

रुपन्देहीका द्वन्द्वपीडितहरूले बेपत्ताबारे तत्काल सत्यतथ्य जानकारी दिन र पीडितलाई न्यायको अनुभूति गराउन माग गरेका छन् ।

लास उठाउनु भन्दा लाठी उठाउँछु भन्ने मेयर फागो ताते अस्पताल निर्माणमा

गत साल पहिलो चरणको कोरोना संक्रमणका बेला मान्छे मरेर लास उठाउनु भन्दा लाठी उठाउँछु भन्दै भाटे कारबाहीमा ओर्लेका उर्लाबारीका मेयर खड्गबहादुर फागो यतिबेला अक्सिजन सहितको कोभिड अस्पताल निर्माणमा जुटेका छन् ।

आर्यघाटको एक बसाइ

नाम र दाम कमाउन कति दौडियो, लड्यो अनि फेरि उठेर दौडियो होला है त्यो चितामा लडेको मान्छे। निकै अचम्म लाग्छ मलाई, जिउँदो हुँदा अनेक दुख गरेर कमाएको नाम दुई मुठी सास सकिँदैमा कहलिन्छ त ऊ केवल लास।

दुनियाँले पक्कै छल्छ

आफन्तले छल्दाछल्दै दुनियाँले पक्कै छल्छ एकदिन अहंकारले गर्दा मान्छे आफै ढल्छ प्रकृतिको घरभित्र, समयको ताण्डवमा यस्तै केही देख्नुपर्छ बाटोभरि लास जल्छ ।

पैसा राख्ने बाकस भित्र मान्छे परेपछि

पैसा राख्ने बाकस भित्र मान्छे परेपछि आश भरोसा के रह्यो र लास बनेपछि । जाँदा टिकाटालो अनि आशीर्वाद नि लिएकै थियौ परिवारको एउटै आशा मात्र तिमी, तिमी थियौ । बाटो हेर्दै प्रियसीले कति दिन गनिन् होला कठै सबैको रूवाबासी कस्तो बिडम्बना होला । छातिभित्र आगो बल्छ, भत्भतिंदै मन पोल्छ कठै तिम्रो भाग्य कस्तो विधाता...

नदीमा अड्किएको शवको पहिचान

चंखेली गाउँपालिकामा पर्ने नदीको बीच भागमा ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको लासको पहिचान भएको छ । लास भएको आशङ्का गरिएका परिवारका सदस्यहरू घटनास्थलमा पुगेर आफ्नै मान्छे भएको बताएपछि सो लासको पहिचान खुलेको हो ।

डा. सुजितकुमार झा

‘राज्य कमजोर छ, मेडिकल माफियाको विगविगी छ, प्राविधिक पक्ष डाक्टरतर्फ लाग्छ । मान्छे मरेपछि ५/७ लाखको औषधी मगाउँछ, बिरामी रिफर गर्न मान्दैन, पैसा नपाई लास उठाउन पनि दिँदैन । शक्ति यिनकै हातमा छ ।

कमजोरी चिकित्सकको मात्रै ?

‘राज्य कमजोर छ, मेडिकल माफियाको विगविगी छ, प्राविधिक पक्ष डाक्टरतर्फ लाग्छ । मान्छे मरेपछि ५/७ लाखको औषधी मगाउँछ, बिरामी रिफर गर्न मान्दैन, पैसा नपाई लास उठाउन पनि दिँदैन । शक्ति यिनकै हातमा छ ।

३१ बर्षदेखि लास जलाउँदैआएका घाटेको अनुभवः धनीको भन्दा गरिबको लास पोल्नु ठीक !

काठमाडाैं, असार २२ । आर्यघाट आफैँमा रहस्यमयी ‘लोकेसन’ हो । आर्यघाटमा हरेक दिन उस्तै शैलीमा लास जलाउने ‘घाटे’हरु को जीवन झनै रहस्यमयी हुन्छ । उनीहरुको पेशा नै लास जलाउने हो । पशुपतिनाथ मन्दिरतिर घुम्न जाने आम मान्छेलाई त्यस्ता ‘घाटे’हरुको दिनचर्या देख्दा लाग्छ, ‘मान्छे जलाउँदा जलाउँदै तिनीहरु यति रुखो भइसके की, अब रुन पनि बिर्सिसके ।’