द्वन्द्वपीडित भन्छन्– ‘आफ्ना मान्छे खोज्दा थाकेका छौं, सास कि लास देऊ’

रुपन्देहीका द्वन्द्वपीडितहरूले बेपत्ताबारे तत्काल सत्यतथ्य जानकारी दिन र पीडितलाई न्यायको अनुभूति गराउन माग गरेका छन् ।