नदीमा अड्किएको शवको पहिचान

चंखेली गाउँपालिकामा पर्ने नदीको बीच भागमा ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको लासको पहिचान भएको छ । लास भएको आशङ्का गरिएका परिवारका सदस्यहरू घटनास्थलमा पुगेर आफ्नै मान्छे भएको बताएपछि सो लासको पहिचान खुलेको हो ।

सम्बन्धित सामग्री

काठमाडौं बागमती खोला पुलमा शव फेला

१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-८ तिलगंगा बागमती खोला पुलमा एक शव फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार तिलगंगाको किरियापुत्री घरपछाडि पुलमा अड्किएको अवस्थामा शव फेला परेको हो । शवको पहिचान नखुलेको सशस्त्र प्रहरीले जानकारी …